भोजपुरको अरुणोदयलाई एक लाख राशिको महाभीम पुरस्कार
विराटनगर । महाभीम स्मृति कोषबाट प्रदान गरिने २०८० सालको महाभीम धर्म, संस्कृति एवं समाज सेवा पुरस्कार (दोस्रो) भोजपुरको चरम्बीस्थित अरुणोदय उच्च माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ ।
चरम्बी पिपल डाँडामा महाभीम स्मृति कोष–२०७९ ले आयोजना गरेको कार्यक्रममा एक लाख राशि सहितको ‘महाभीम धर्म संस्कृति एवं समाज सेवा पुरस्कार’ प्रदान गरिएको हो ।
हालै आयोजित एक कार्यक्रमका बीच कोषका संस्थापक एवं संरक्षक ...






