अब निजी क्षेत्रका श्रमिकलाई पनि अाजीवन ‘पेन्सन’
काठमाडौँ, ८ मंसिर । अब निजी क्षेत्रमा कार्यरत श्रमिकहरुले समेत अवकाशपछि जीवनभर निवृत्तिभरण पाउने भएका छन्। त्यसका लागि श्रमिकहरुले जागिर अवधिभर आफ्नो मासिक पारिश्रमिकबाट निश्चित रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ भने रोजगारदाता कम्पनीले निश्चित रकम कोषमा जम्मा गर्दै जानु पर्नेछ।, आजको कान्तिपुर दैनिकमा खबर छ ।
त्यसरी रकम जम्मा गरेका श्रमिकहरुले अवकाशपछि सामाजिक सुरक्षा कोषबाट मासिक रु...






























