धनकुटा नगरमा हजार मतले एमालेको अग्रता, कसको मत कति ?

धनकुटा नगरमा हजार मतले एमालेको अग्रता, कसको मत कति ?
धनकुटा, १५ असार । धनकुटा नगरपालिकामा एक हजार मतले एमालेले अग्रता लिएको छ । राति करिव ८ बजेसम्मको मतपरिणाम अनुसार ९ सय ७४ मतले एमाले अगाडी छ ।  धनकुटा नगरको मेयरका उम्मेदवार एमालेका चिन्तन तामाङ्गले १ हजार २ सय ७५ मत प्राप्त गरेका छन । यता कांग्रेसका दिनेश राईले ३ सय १ मत पाएका छन ।  उप–मेयरमा पनि एमालेले १ हजार ४६ मतले अग्रता लिएको छ । उप–मेयरमा एमालेका शकुन्तला बस्नेतले १ हजार २ सय ९३ मत प्राप्त...

धनकुटाको महालक्ष्मी नगरमा ९७७ मत गणना हुँदा यस्तो छ परिणाम

धनकुटाको महालक्ष्मी नगरमा ९७७ मत गणना हुँदा यस्तो छ परिणाम
धनकुटाको महालक्ष्मी नगरपालिकामा ९७७ मत गणना गर्दा मतपरिणाम यस्तो छ । प्रमुख एमाले– ६२१ कांग्रेस– १९६ माओवादी केन्द्र– ८९ उप–प्रमुख एमाले– ६५४ कांग्रेस–राप्रपा गठबन्धन– १७० माओवादी केन्द्र–७५

धनकुटा नगरमा एमाले अगाडी, यस्तो छ मतपरिणाम

धनकुटा नगरमा एमाले अगाडी, यस्तो छ मतपरिणाम
धनुकटा, १५ असार । धनकुटा नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । नगरपालिका २ को ८ सय १३ मत गणना गर्दा एमालेको अग्रता देखिएको हो । पहिलो चरणमा सार्वजनिक मत परिणाम यस्तो छ । एमाले– ५४५ कांग्रेस– १२४ माओवादी केन्द्र– ८७ राप्रपा–५५

बिराटनगरमा मतगणना सुरु नहुँदै मतपेटिकासम्बन्धी विवाद

बिराटनगरमा मतगणना सुरु नहुँदै मतपेटिकासम्बन्धी विवाद
बिराटनगर । बिराटनगर महानगरपालिकाको मतगणना सुरु नुहँदै मतपेटिकाको शिल तोड्ने विषयमा विवाद भएको छ । विवादका वीच अपरान्ह साढे ४ बजेदेखि मतगणना सुरू गरिएको छ । वडा नम्बर १ का दुर्इवटा मतपेटिका खाेलेर मतगणना थालिएकाे हाे । यी मतपेटिकामा १४२४ मत छ। अपरान्ह ४ बजेपछि मतगणना सुरु गर्न कर्मचारीहरुले मतपेटिकाको शिल तोड्नै लाग्दा संघीय समाजवादी फोरमका उम्मदेवारले आपत्ति जनाएका थिए । बुधबार मतपेटिकाको शिल...

प्रधानमन्त्रीको जिल्लामा माओवादीको सुरुआती जित

प्रधानमन्त्रीको जिल्लामा माओवादीको सुरुआती जित
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ । अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो । खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ । अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित तीन सदस्यले तथा एमालेबाट एक...

धनकुटाको पाख्रीवास नगरमा एमालेको सुरुवाती अग्रता

धनकुटाको पाख्रीवास नगरमा एमालेको सुरुवाती अग्रता
धनुकटा, १५ असार । धनकुटाको पाख्रीवास नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो चरणमा सार्वजनिक मत परिणाम यस्तो छ । प्रमुख एमाले– २०५ कांग्रेस– १३० माओवादी केन्द्र– ३० राप्रपा–३७ उप–प्रमुख एमाले– २०९ कांग्रेस– १२४ राप्रपा–३७ माओवादी केन्द्र–३०

धनकुटाको छथर जोरपाटीमा एमाले अगाडी

धनकुटाको छथर जोरपाटीमा एमाले अगाडी
धनुकटा, १५ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो चरणमा सार्वजनिक मत परिणाम यस्तो छ । प्रमुख एमाले– ३८ माओवादी केन्द्र– १७ राप्रपा–१९ उप–प्रमुख एमाले– ३३ माओवादी केन्द्र– २९ राप्रपा–१०

उदयपुरको ताप्ली गाउँपालिकामा दुई वडाध्यक्षमा एमाले विजय

उदयपुरको ताप्ली गाउँपालिकामा दुई वडाध्यक्षमा एमाले विजय
उदयपुर । दोस्रो चरणको निर्वाचनमा १४ गते भएको निर्वाचनमा उदयपुरको ताप्ती गाउँपालिका वडा नं.१ र वडा नं. २ मा एमाले प्यानल नै विजय भएको छ । मत परिणाम अनुसार वडा नं. १ का वडाध्यक्ष्यको उम्मेदबार गोविन्द विक्रम सेन र वडा नं. २ को वडाध्यक्ष्यमा धर्म ध्वज राई विजय भएको छ । मतपरिणाम अनुसार सेनले ४२६ र राईले ३२४ मत ल्याएर विजय भएको छ । आधिकारिक घोषणा भने हुन बाँकी रहेको जि...

धनकुटाको महालक्ष्मी नगरमा एमालेको अग्रता

धनकुटाको महालक्ष्मी नगरमा एमालेको अग्रता
धनुकटा, १५ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा एमालेले अग्रता लिएको छ । पहिलो चरणमा २ सय मत गणनाको परिणाम सार्वजनिक गरिएको छ । पहिलो पटक सार्वजनिक मतपरिणाम यस्तो छ ... मेयर एमाले– १४७ काग्रेस–राप्रपा गठबन्धन –३३ माओवादी केन्द्र– ८ उप–मेयरमा एमाले– १५० काग्रेस–राप्रपा गठबन्धन–३३ माओवादी केन्द्र– ९  

सुनसरीका ६ स्थानीय तहमा मतगणना सुरु : माओवादी र फोरमलाई अग्रता

सुनसरीका ६ स्थानीय तहमा मतगणना सुरु : माओवादी र फोरमलाई अग्रता
इटहरी । १४ गते सकिएकाे दाेश्राे चरणकाे स्थानीय निर्वाचन अन्तरगत बिभिन्न जिल्लाहरूमा मत गणना जारी रहेकाे छ भने केही जिल्लाहरूबाट मत परिणाम अाउने क्रम पनि जारी रहेकाे छ यसैबिच १२ वटा स्थानीय तह रहेको सुनसरीमा अहिलेसम्म ६ वटा स्थानीय तहमा मात्र मतगणना सुरु भएको पाइएकाे छ । निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दिएकाे जानकारी अनुसार अहिले सम्म बर्जु र भोक्राहा गाउँपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक ...
error: Content is protected !!