बिहिबार, फाल्गुण ०५, २०७३
पहिले संविधान संशोधन गर्ने कि निर्वाचन घोषणा भन्ने लामो रस्साकस्सीपछि पछिल्लो समय सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ । निर्वाचनको मिति घोषणा नभई संशोधन प्रक्रिया अघि बढ्न नदिने अडानमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा गर्ने शर्तमा संशोधन प्रक्रियामा लचिलो हुने संकेत देखाएको छ । तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नभई निर्वाचनको मिति घोषणा गरिए ...