आइतबार, आश्विन ०८, २०७४
धनकुटा, ८ असोज । नेकपा एमालेले धनकुटा जिल्लाभर एकैसाथ चाडपर्वको शुभकामना आदान–प्रदानसहित चुनावी तयारीको बिषयमा बहस गरेको छ । जिल्लाका ६० वटै वडामा शनिवार शुभकामना आदान–प्रदान गरी आसन्न चुनावको तयारीका बिषयमा छलफल गरिएको हो ।
बिजया दशमी, दीपावली, छठ, नेपाल सम्बद्ध लगायत चाडपर्वको शुभकामना आदान–प्रदानसँगै चुनावी तयारीको बिषयमा बहस पनि गरिएको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख नैन विश्वकर्माले संगाल...