नापोलीलाई हराउँदै रियल मड्रिड विजयी

नापोलीलाई हराउँदै रियल मड्रिड विजयी
काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा साविक विजेता रियल मड्रिड बिजयी भएको छ । बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउदै रियल मड्रिडले इटालिनय क्लब नापोलीलाई ३-१ ले हराएको हो । रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगउन सकेन । १८ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । दोस्रो हाफमा रिय...

हिमालयनलाई पराजित गर्दै रुपन्देही फाईनलमा

हिमालयनलाई पराजित गर्दै रुपन्देही फाईनलमा
उदयपुर । उदयपुरमा जारी चौथो उदयपुर गोल्डकपको सेमिफाईनलमा जित हात पार्दै रुपन्देही ११ फाईनल प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाईनल खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै रुपन्देही फाईनलमा पुगेको हो । प्रतियोगीतामा रुपन्देहीका लागि खेलको पहिलो हाफको २० औँ मिनेटमा जर्सी नम्बर १० का अमर डंगोलले पहिलो गोल गरेका थिए । खेलको पहिलो हाफकै ३७ औँ मिनेटमा जर्सी नम्बर १३ का दिपक र...

संकटालाई हराउदै मोरङ फाईनलमा

संकटालाई हराउदै मोरङ फाईनलमा
उदयपुर । भर्खरै सम्पन्न सिमारा गोल्डकपको उपाधि विजेता संकटा क्लव चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाईनलबाटै बाहिरिएको छ । थारुहट उदयपुर रंगशाला गाईघाटमा भएको गोल्डकपको सोमबारको पहिलो सेमीफाईनल खेलमा मोरङ ११ सँग २–१ गोलले पराजित हुदै संकटा बाहिरिएको हो । संकटालाई पराजित गरेसंगै मोरङ गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । खेलको ६९ औं मिनेटमा मोरङका जर्सी नम्बर १० का भुवन बस्नेतले पहिलो गोल गरे । ७३ औं ...

झापालाई पराजित गर्दै रुपन्देही सेमिफाईनलमा

झापालाई पराजित गर्दै रुपन्देही सेमिफाईनलमा
उदयपुर । चौथो रमपम उदयपुर गोल्डकपको आईतवार भएको अन्तिम क्वाटरफाईनल खेलमा बिजयी हुँदै रुपन्देही ११ सेमिफाईनल प्रवेश गरेको छ । झापा ११ लाई सडन डेथमा हराउदै रुपन्देही ११ सेमिफाईनल पुगेको हो । कडा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा झापा ११ ले गोल गर्ने थुप्रै अवसर पाएपनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगीयो । दोस्रो हाफको २२ औँ मिनेटमा झापाका लागि जर्सी नम्बर १० का रिजन सुब्बाले गोल ग...

एपीएफलाई हराउदै मोरङ सेमिफाईनलमा

एपीएफलाई हराउदै मोरङ सेमिफाईनलमा
उदयपुर । उदयपुरमा जारी चौथो रमपम उदयपुर गोल्डकपको शनिवार भएको खेलमा बिजयी हुँदै मोरङ ११ सेमिफाईनल प्रवेश गरेको छ । गाईघाट स्थित थरुहट रंगशालामा भएको खेलमा एपीएफ क्लबलाई ट्राईब्रेकरमा ३–१ को गोल अन्तरले हराउदै मोरङ सेमिफाईनल पुगेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगीएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा मोरङका लागि जर्सी नम्बर ६ का मिराज बस्नेत, जर्सी नम्बर १३ का एनस...

उदयपुरलाई हराउँदै हिमालयन शेर्पाको बिजयी सुरुवात

उदयपुरलाई हराउँदै हिमालयन शेर्पाको बिजयी सुरुवात
उदयपुर । उदयपुर ११ लाई पराजित गर्दै हिमालयन शेर्पाले चौथो रमपम उदयपुर गोल्डकपमा बिजयी सुरुवात गरेको छ । शुक्रवार भएको खेलमा घरेलु टिम उदयपुर ११ लाई ४–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पाले बिजयी सुरुवात गरेको हो । खेलको ११ औँ मिनेटमा हिमालयन शेर्पाका ९ नम्बर जसीका सकुरज हमालले गोलको खाता खोलेका थिए । मध्यान्तरपछिको ३५ औँ मिनेटमा जर्सी नम्बर ४ का खेलाडी मौसम कामाघाटले अर्को गोल थप्दै हिमालयनलाई ...

रमपम उदयपुर गोल्डकप सुरु

रमपम उदयपुर गोल्डकप सुरु
उदयपुर । उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण बिहीबार सुरु भएको छ । गोल्डकपको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गरेका छन । सदरमुकामस्थित स्थानीय थरुहट रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डीएमसी शंकटा क्लवले विजयी सुरुवात गरेको छ । प्रतिस्प्रधात्मक खेलमा प्रतिद्वन्द्वी धरान फुटबल क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै शंकटाले बिजयी सुरुवात गरेको हो । शंकटाका ल...

मनाङ मर्स्याङ्दीलाई झापा गोल्डकपको उपाधि

मनाङ मर्स्याङ्दीलाई झापा गोल्डकपको उपाधि
झापा, २४ माघ । झापा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। आयोजक झापा-११ लाई हराउँदै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो । यो सिजनमा तीन वटा महत्वपूर्ण उपाधि जितेको मनाङले उपाधिमा ह्याट्रिक गर्ने क्रममा ओवालेले खेलको ६३औं मिनेटमा निर्णायक गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको झापाले दोस्रो हाफमा केही खस्किएको प्रदर्शन गर्‍यो। आफ्नो सानो गल्तीले गोल खाएको झापाले उपाधि घरमै राख्ने  यो...

रमपम झापा गोल्डकपको उपाधीका लागि आयोजक र मनाङ मस्र्याङ्दी भिड्दै

रमपम झापा गोल्डकपको उपाधीका लागि आयोजक र मनाङ मस्र्याङ्दी भिड्दै
झापा, २४ माघ । रमपम झापा गोल्डकपको उपाधीका लागि आज आयोजक टोली रमपम झापा–११ र यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लब आम्नेसाम्ने हुदैछन । बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा फाइनल खेल हुँदैछ । घरेलु टोली झापा–११ ले पहिलो सेमिफाइनल खेलमा शुक्रबार हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो । मनाङले भने शनिबारको अन्तिम सेमिफाइनल ...

स्पेनिस ला लिगा फुटबल- बिल्बाओमाथि बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबल- बिल्बाओमाथि बार्सिलोनाको सहज जित
काठमाडौं, २३ माघ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ३-० ले हराएको हो । यससँगै बार्सिलोनाले लिग लिडर रिगल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा पाको अलासरको गोलबाट अग्रता लिएको थियो । ला लिगामा बार्सिलोनाका लागि उनको यो पहिलो गोल हो । ४० औं मि...
error: Content is protected !!