रमपम झापा गोल्डकपको उपाधीका लागि आयोजक र मनाङ मस्र्याङ्दी भिड्दै

रमपम झापा गोल्डकपको उपाधीका लागि आयोजक र मनाङ मस्र्याङ्दी भिड्दै

झापा, २४ माघ । रमपम झापा गोल्डकपको उपाधीका लागि आज आयोजक टोली रमपम झापा–११ र यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लब आम्नेसाम्ने हुदैछन । बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा फाइनल खेल हुँदैछ । घरेलु टोली झापा–११ ले पहिलो सेमिफाइनल खेलमा शुक्रबार हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो । मनाङले भने शनिबारको अन्तिम सेमिफाइनल ...
स्पेनिस ला लिगा फुटबल- बिल्बाओमाथि बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबल- बिल्बाओमाथि बार्सिलोनाको सहज जित

काठमाडौं, २३ माघ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ३-० ले हराएको हो । यससँगै बार्सिलोनाले लिग लिडर रिगल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा पाको अलासरको गोलबाट अग्रता लिएको थियो । ला लिगामा बार्सिलोनाका लागि उनको यो पहिलो गोल हो । ४० औं मि...
भारतमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटः नेपाल आज श्रीलंकासँग भिड्ने

भारतमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटः नेपाल आज श्रीलंकासँग भिड्ने

काठमाडौं , २३ माघ। भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले छैटौं खेल श्रीलंकासंग खेल्नेछ । यसअघिका पाँच खेलमध्ये नेपाल एक खेलमा विजयी भएको नेपाल चारमा भने पराजित भएको थियो । १० टोलिको सहभागिता रहेको प्रतियोगितामा नेपालमात्र टेष्ट मान्यता प्राप्त देश होईन् । नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र वेष्ट इंडीजसँग पराजय भोगेको थियो । हिज...
कुमारी बैंकले जित्यो अन्तराल कपको उपाधि

कुमारी बैंकले जित्यो अन्तराल कपको उपाधि

नेपालगन्ज, २२ माघ । कुमारी बैंकले छैटौँ अन्तराल कप अन्तर बैंक फाइव–ए–साइड फुटबल प्रतियोगिताको उपाधि  जितेको छ । प्रतियोगिताअन्तर्गत आज स्थानीय रङ्गशालामा भएको फाइनल खेलमा कुमारी बैंकले एनआइसी एसिया बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो । कुमारी बैंकका लागि बालकृष्ण चौधरी र रिसबहादुर थापाले गोल गरेका थिए । यस्तै एनआइसी एसिया बैंकका लागि एक मात्र गोल खुमबहादुर कार्कीले ...
एनआरटीलाई हराउँदै मनाङ मर्स्याङदी सेमिफाइनलमा

एनआरटीलाई हराउँदै मनाङ मर्स्याङदी सेमिफाइनलमा

झापा । रमपम झापा गोल्डकपमा न्यूरोड टिम (एनआरटी)लाई फराकिलो अन्तरले हराउँदै मनाङ मर्स्याङदी क्लबले सेमिफाइनल यात्रा तय गरेको छ । बिहीबार भएको खेलमा उसले एनआरटीलाई ४-० को फराकिलो अन्तरले हरायो । योसँगै अब मनाङले सेमिफाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ । खेलको सुरुआतदेखि नै मनाङले एनआरटीलाई दबावमा राखेको थियो । ६ जना राष्ट्रिय खेलाडीहरुसहित मैदान उत्रिएको मनाङ सामु...
तेस्रो टी-२० क्रिकेटमा भारतद्धारा इंग्ल्याण्ड ७५ रनले पराजित

तेस्रो टी-२० क्रिकेटमा भारतद्धारा इंग्ल्याण्ड ७५ रनले पराजित

काठमाडौं । युजवेन्द्र चहलको उत्कृष्ट बलिङको मदतमा भारतले तेस्रो टी-२० क्रिकेटमा इंग्ल्याण्डलाई ७५ रनले पराजित गरेको छ । र, यससँगै तीन म्याचको सिरिज २-१ को जितेको छ । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.३ ओभरमा १२७ रन जोड्दा अलआउट भयो । एक समय इंग्ल्याण्डको स्कोर २ विकेटको क्षतिमा ११९ रन थियो । तर, चहलको घातक बलिङका कारण इंग्ल्याण्डले आफ्नो अन्तिम ८ विकेट मात्र ८ रन जोड्दा गुमायो...
बिराटनगरमा हिसान खेल महोत्सव जारी

बिराटनगरमा हिसान खेल महोत्सव जारी

विराटनगर ।  उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा भइरहेको हिसान खेलकुद महोत्सव अन्तरगत मंगलबार विभिन्न खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको छात्र भलिबलमा लर्डबुद्ध र ग्रिनल्याण्ड, छात्रा भलिबलमा लर्डबुद्ध र शिक्षादीप, क्रिकेटमा कोबास र शिक्षादीप तथा फुटबलमा एभरेष्ट, मेरिल्याण्ड, अर्किड र कान्तिपुर विजयी भएका छन् । छात्रा भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले कान्तिपुर कलेजलाई ...