- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा नगरपालिका–९ बेलहारास्थित बाघखोरमा हेलिप्याड निर्माण गरिएको छ । हेलिकप्टर उडान तथा अवतरणका लागि नेपाली सेनाको श्री नं. २ वाहिनी अड्डाको अगुवाइमा हेलिप्याड बनाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!