- संगालोखबर सम्वाददाता

लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक सडक बगाउँदा अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड २४ घण्टापछि आज अपरान्हबाट खुलेको छ । खोला बगरबाट तत्कालका लागि अस्थायी सडक निर्माण गरेर अपरान्हबाट एकतर्फी रुपमा यातायात सुचारु गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!