- संगालोखबर सम्बाददाता

कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु भएको छ । प्रदेश सरकारले मोरङ र झापाबाट शुक्रबार यो अभियान सुरुवात गरेको हो । विराटनगरस्थित रानी र नेमुवामा आयोजित कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले अभियान शुभारम्भ गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!