संगालोखबर


विराटनगर ।  सुनसरी देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जना घाइतेको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज मृत्यु भएको हो । प्रहरीका अनुसार अर्का एक जना घाइतेको काठमाडौंकै वीर अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि सुनसरीका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो । सुनसरीकै घटनालाई लिएर भएको प्रदर्शनका क्रममा सिरहामा पनि प्रहरीको गोली गणेश यादवको मृत्यु भएको थियो ।

देवानगन्ज घटनामा गाेली लागेर ज्यान गुमाएका दुई युवाकाे घटनास्थलमै गरियाे दाहसंकार

कप्तानगन्ज घटना : उपचारकै क्रममा अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या दुई पुग्यो

झडपपछि सुनसरीको कप्तानगन्ज तनावग्रस्त: गोली लागेर एक जनाको मृत्यु, १६ घाइते

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!