काठमाडौं, ९ कार्तिक । नेपाली काँग्रेसका प्रभावसाली युवा नेता गगन थापा  पार्टी प्रवक्ता मनोनयन गरेका छन्।उनलार्इ प्रधानमन्त्री तथा पार्टी सभापती शेर बहादुर देउवाले लामो समयदेखि रिक्त रहेको प्रवक्तामा मनाेनयन गरेका हुन ।

Advertisement

 केहि दिन अघी पार्टी प्रवक्ता वन्न देउवाले थापालाई औपचारीक आग्रह गरेका थिए। साेही अाग्रहलार्इ स्विकार गर्दै युवा नेता थापाले सहमती जनाउदै प्रवक्तामा रहन राजी भएकाे बुझिएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement