चर्चित बलिउड फिल्म निर्माता तथा निर्देशक करण जौहरको आत्मकथा ‘द अनसुटेबल ब्वाय’ मा करणले आफ्नो सेक्स लाइफका बारेका खोलेका केही रहस्यका कारण उक्त कृति अहिले चर्चामा छ ।

Advertisement

अघिल्लो आत्मकथामा अभिनेत्री काजोलसँग सम्बन्ध बिग्रिएको विषयका कारण चर्चामा रहेपनि यसमा करणले आफ्नो ‘सेक्सुअल लाइफ’बारे गरेका खुलासाले पनि प्राथमिकता पाइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार करणले पुस्तकमा आफूले २६ वर्षमा ‘भर्जिनिटी’ गुमाएको लेखेका छन् । तर, उनलाई यसमा कुनै गर्व छैन । किनकि, त्यो उमेरमा उनी केवल ‘सेक्सुअल लाइफ’को अनुभव लिन चाहेपनि अहिले आफुलाई हिनताबोध भएको उनले बताएका छन् । ओएस नेपालको सहयोगमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!