
धनकुटा–६ फोक्लेण्डटापु ।
सन्चो बिसन्चो के छ भनी सोध्दै गर है
कहिले काहीँ कोशी पारि पनी तर है!
धर्ती फाटे पनि यो मन फाट्ने छैन
साचेकै छु तिम्रो माया सोध्दै गर है!
हजारौ होलान साथी संगी तिमी सँग त
आउन लाई गार्हो होला माया नमार है!
बसन्त को आगमन सँगै गुराँस फुले को छ
तिम्रै आस मा यो मन पनि त्यसै भुल्लेको छ!
सन्चो बिसन्चो के छ भनी सोध्दै गर है
कहिलेकाही पारी गाउँ मा नि तर्दै गर है!