धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापु नजिक बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना बालबालिका घाइते भएका छन् । Advertisement संखुवासभाको मादीबाट सुनसरीको इटहरीतर्फ गइरहेको को १ ज २१३७ नम्बरको गाडी दिउ“सो साढे १ बजे ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । … Continue reading धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)