मुम्बई

Advertisement

यसको खुलासा केही वर्ष अगाडी स्वयम उनका भाइले गरेका थिए।कपिल जालन्धरकी भवनीत चतरथसँग विवाह गर्न चाहन्थे जसलाई गिन्नी नामले बोलाइने गरिन्थ्यो । दुबैले ‘हंस बलिए’ नामक कडेमी शोमा समेत एकसाथ काम गरेका थिए । कपिलले उनको डेब्यू फिल्म ‘बैंक चोर’नाम फिल्म रिलिजपछि विहे गर्ने योजना बनाएका थिए ।

गिन्नीका अलावा कपिलको नाम उनको प्रोडक्सन कम्पनी ‘के नाइन’की क्रियटिभ डाइरेक्टर प्रीति सिमोससँग पनि जोडिने गरेको छ जसको पुष्टि भने हुन सकेको छैन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!