सुत्केरीको मृत्युपछि प्यूठान अस्पताल तनावग्रस्त
प्युठान, १९ वैशाख । उपचारको क्रममा मंगलबार सुत्केरीको मृत्यु भएपछि जिल्ला अस्पताल प्युठान बुधबार विहानैदेखि तनवग्रस्त बनेको छ ।
सुत्केरीको मृत्यु डाक्टरको लापर्बाहीले भएको भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेपछि अस्पतालको सेवा ठप्प छ । दाखाक्वाडीकी राधा धामी अप्रेसन गरेको ६ घण्टापछि वेहोस भएको र मंगलबार राती ११ बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
तर, मृतकका आफन्तले अप्रेसनमा खटिएका डा...






























