रमितले १८ लाखमा साइन गरे फिल्म
दशक अगाडि नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका अभिनेता रमित ढुंगाना केही वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । पछिल्लो रिलिज फिल्म 'बुद्ध वर्न इन नेपाल' पछि उनी अभिनीत कुनै फिल्म प्रदर्शनमा आएका छैनन् र कुनै फिल्ममा काम पनि गरेका छैनन् । 'बुद्ध वर्न इन नेपाल' को च्यारिटीमा पनि उनी लामो समय व्यस्त थिए ।
यसबीच रमितले करीब २ वर्षपछि एक फिल्म साइन गरेका छन् । यही माघ १४ गते निर्मात्री र अभिनेत्रीबीच...































