सरकारी स्वामित्वको हेटौंडा र उदयपुर सिमेन्टले गरे भारी मूल्यवृद्धि
काठमाडौं,२६ पुस। सरकारी स्वामित्वको हेटौंडा र उदपुर सिमेन्टले भारी मूल्यवृद्धि गरेका छन् । निजी क्षेत्रका उद्योगले सिमेन्टमा मूल्यवृद्धि गरेर निर्माणको समयमा उपभोक्तालार्य मारमा पारेको समाचार सार्वजनिक भइरहेको बेला सरकारी सिमेन्ट उद्योगले नै भारी मूल्यवृद्धि गरेपछि सरकारी निकाय भने मौन भएका छन् ।
हेटौडा सिमेन्टका महाप्रबन्धक प्रेम सिंहले कोइलाको मुलय बढेको, उत्पादन लागतमा समेत बढोत्तरी भएको र क...



























