थर्मोकोल प्रविधिद्वारा खानेपानी ट्यांकी उत्पादन
विराटनगर, ५ फागुन । उच्चस्तरीय थर्मोकोल प्रविधि अपनाएर यहाँको एक उद्योगले खानेपानी ट्यांकी (वाटर ट्यांक) को उत्पादन शुरु गरेको छ ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीमा सञ्चालित जानकी पोलीट्यांक इण्डष्ट्रिज प्रालिले थर्मोकोल प्रविधि अपनाएर वाटर ट्यांक उत्पादन गरेको हो । यस्तो ट्यांकीमा पानीको तापक्रम घटबढ नभई नियन्त्रणमा रहने गर्छ ।
उद्योग सञ्चालक लक्ष्मी चौधरीकाअनुसार थर्मोकोल प्रवि...






























