‘मिनी पार्लियामेन्ट’ बैठक: मौलिक हक कार्यान्वयन गर्न असोज ३ भित्र विधेयक पेश
काठमाडौँ, २१ साउन । ‘‘नमस्कार ! म भानुभक्त ढकाल । मोरङ क्षेत्र ३ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्छु । म यस समिति (कानून, न्याय तथा मानवअधिकार समिति)को पदेन सदस्य ।’’
“कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पनि हुँ भन्नुप¥यो नि ?” बैठक स्थलबाट सुझाव आयो । नवनियुक्त मन्त्री ढकालले तत्काल जवाफ फर्काइदिनुभयो, ‘‘कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको मन्त्री पदको...






























