जोखिमपूर्ण बस्तीका परिवारलाई जग्गा
नुवाकोट, १३ माघ। भूकम्पले बस्ती जोखिममा परी विस्थापित लच्याङका १४ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जग्गा गरिद गरी पुनःस्थापना शुरु गरेको छ ।
जोखिमपूर्ण बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा पुनःस्थापनाका लागि हल्देकालिकाको गोठडाँडामा जग्गा खरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो ।...

























