नोबेलको निःशुल्क शिविरबाट १५ सय बिरामी लाभान्वित (भिडियो रिपोर्टसहित)
झापा, ४ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिव १५ सय बिरामी लाभान्वित भएका छन् । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय कल्याणकारी ब्यापारी समुहसँग सहकार्य गरी लायन्स क्लव अफ दमक माउन्ट एभरेष्टले शिविर आयोजना गरेको हो ।
बिस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस् ...
यो पनि हेर्नुहोस् ...
निःशुल्क उपचार प...































