२०७५ असोज ८ गते सोमबार/आजको राशिफल
वि.सं. २०७५ साल असोज ८ गते। सोमबार। इश्वी सन् २०१८ सेप्टेम्बर २४ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्दशी, ६:३१ बजेउप्रान्त पूर्णिमा।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मिहिनेतले आम्दानी बढाउनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ...




























