पञ्जीकरण भएनन् यातायात व्यवसायी

पञ्जीकरण भएनन् यातायात व्यवसायी

काठमाडौँ, ५ फागुन । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । एक वर्र्षमा झण्डै १० हजार सार्वजनिक सवारी मात्रै यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार झण्डै तीन हजार ५०० कम्पनीमार्फत यी सवारी...
जहाँ दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ

जहाँ दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ

सिरहा, ५ फागुन । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर समुदाय ) उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् । बाँसजन्य सामग्रीको बेचबिखन र सुङ्गुर, बङ्गुरपालन गरी जीविकोपार्जन गर्दै आएका मरिकल...
बाबुआमा निर्दयी बन्दा दुई भाइको शौचालयमा बास

बाबुआमा निर्दयी बन्दा दुई भाइको शौचालयमा बास

गलेश्वर, ५ फागुन ।  नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । तर, यसको ठीक विपरीत म्...
विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ

विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ

काठमाडौँ, ५ फागुन । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौँला...
इलामका दुग्धजन्य उद्योग सङ्कटमा

इलामका दुग्धजन्य उद्योग सङ्कटमा

पशुपतिनगर, ५ फागुन । इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो । कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको बजार अनिश्चित भएको उद्यमी दिनेश महतले बताउनुभयो ...
प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै

प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै

काठमाडौँ, ५ फागुन । आगामी ६९ औँ प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो । प्रजातन्त्र दिव...
भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे

भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे

हैदराबाद, ५ फागुन । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ । भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए ...
सडक सुधार नहुँदा यात्रु उच्च जोखिममा

सडक सुधार नहुँदा यात्रु उच्च जोखिममा

जाजरकोट, ४ फागुन । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो । भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ । गाडी चालक वा त्यसमा चढ्ने यात्रुहरु सबै डराउने सडक क्षेत्र हो खलङ्गा रिम्ना सडकखण्ड । आठ वर्ष अघि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीवीकोप...
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने

सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन ।  पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन : प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बि...
ट्रक दुर्घटनामा दुईको मृत्यु

ट्रक दुर्घटनामा दुईको मृत्यु

राजविराज, ५ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ ल...
खानेपानी नै उदयपुरगढीको पर्यटन विकासमा समस्या

खानेपानी नै उदयपुरगढीको पर्यटन विकासमा समस्या

गाईघाट, ५ फागुन । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक उदयपुरगढीमा स्थानीय पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवस्थापन गर्न अहिले सबैभन्दा जटिल समस्या खानेपानीको समस्या रहेको छ । गढीक्षेत्रमा अहिले झण्डै एक दर्जन घरबास (होमस्टे) सञ्चालन गरिएको भए पनि पर्याप्त खानेपानी नहुँदा घुम्न आउने पर्यटकका लागि व्यवस्थापन गर्न समस्या हुने गरेको गढीका एक घरबास सञ्चाल...
घरभित्र बस्दा पनि  हेल्मेट लगाउँछ यो परिवार

घरभित्र बस्दा पनि हेल्मेट लगाउँछ यो परिवार

एजेन्सी । दुनियाँमा आफ्नो घर नै एउटा यस्तो ठाउँ हो जहाँ मानिसले आफूलाई सबैभन्दा धेरै सुरक्षित महसुस गर्न पाउँदछ । तर अमेरिकाको टेक्सासमा रहेको एउटा परिवार आफ्नै घरभित्र बस्दा पनि हेलमेट लगाएर बस्नु परेको छ । परिवारका सबैजना घरमा जतिसुकै बेला हेलमेट लगाउँदछन् । खाना बनाउँदा, खाँदा, ट्वाइलेट जाँदा तथा टेलिभिजन हेर्दा पनि उनीहरु टाउकोमा हेलमेट छुटाउँदैनन् । आखिर घरभित्र हेलमेट लगाउनु पर्नाको कारण...
प्राविधिक शिक्षाका लागि रु ७० लाख सङ्कलन

प्राविधिक शिक्षाका लागि रु ७० लाख सङ्कलन

गलकोट, ५ फागुन । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि रु ७० लाख सहयोग सङ्कलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म रु ७० लाख जम्मा भएको विद्यालयले जनाएको छ । विद्यालयले यही फागुन ७ गतेदेखि १५ गतेसम्म नौ दिन स्वर्ण महोत्सव मना...
बालविवाह रोक्दै पुजारी

बालविवाह रोक्दै पुजारी

लमही, ५ फागुन । पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी...
बागलुङ–काठमाडौँ (भिआइपी) बस सेवा

बागलुङ–काठमाडौँ (भिआइपी) बस सेवा

बागलुङ, ५ फागुन । पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ । वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ । बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्य...
कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

काठमाडौँ, ५ फागुन । सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् । कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए प...
पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १० घाइते

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १० घाइते

पाँचथर, ५ फागुन । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको छ । पानी परेको समयमा घरमै बसेका ...
२०७५ फागुन ५ गते आईतबार/आजको राशिफल

२०७५ फागुन ५ गते आईतबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन ५ गते। आइतबार। इश्वी सन् २०१९ फेब्रुवरी १७ तारिख। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– त्रयोदशी, २६:३२ बजेउप्रान्त चतुर्दशी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आवेशमा काम गर्दा विवादमा परिनेछ। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिन्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूल...
विश्वका केही मुलुक जहाँ सूर्य महिनौंसम्म अस्ताउँदैन

विश्वका केही मुलुक जहाँ सूर्य महिनौंसम्म अस्ताउँदैन

काठमाडौं । कहिलै कल्पना गर्नुभएको छ । यदि सुर्य अस्ताएन भने के हुन्छ भनेर ? लाग्न सक्छ, प्रकृतिको चक्रमा यस्तो कहिल्यै हुँदैन । तर, विश्वमा यस्ता पनि केही देश छन् , जहाँ सूर्य महिनौंसम्म अस्ताउँदैनन् । विश्वका केही देशमा यस्तै अकल्पनीय प्रकृतिलाई नै चुनौती दिने गरी सूर्य कहिल्यै अस्ताउँदैनन् । नर्वेमा मे महिना देखि जुलाई सम्म सूर्य अस्ताउँदैन । सो समयको सुन्दरता हेर्नको लागि विश्वभरका मानिसहरु ...
२०७५ फागुन ४ गते शनिबार/आजको राशिफल

२०७५ फागुन ४ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन ४ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। लेनदेनमा अलि होसियार रह...
बिराटनगरमा अर्थोकोन सम्मेलन : नोबेलमा मुख्यमन्त्रीले गरे उद्घाटन (भिडियोसहित)

बिराटनगरमा अर्थोकोन सम्मेलन : नोबेलमा मुख्यमन्त्रीले गरे उद्घाटन (भिडियोसहित)

विराटनगर, ३ फागुन । हाडजोर्नी बिशेषज्ञहरुको २४ औं अर्थोकोन सम्मेलन बिराटनगरमा सम्पन्न भएको छ । नेपाल अर्थोपेडिक एशोसिएसनले दुई दिने सम्मेलन आयोजना गरेको हो । नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले सम्मेलन उद्घाटन गर्दै चिकित्सकहरुवीच अनुभव आदानप्रदानमा अर्थोकोन फलदायी हुँने विश्वास व्यक्त गरे । मेडिकल क्षेत्रमा बिराटनगर अग्रपङ्तिमा रहेको भन्दै उनले बिराटनगरलाई प्रदे...
के कारणले उठ्छ शरीरमा काँडा ?

के कारणले उठ्छ शरीरमा काँडा ?

एजेन्सी  । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाह होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ । डा डेनियल...
नोबेल सञ्चालक डा.शर्माद्वारा एक हजार बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउँने घोषणा (भिडियोसहित)

नोबेल सञ्चालक डा.शर्माद्वारा एक हजार बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउँने घोषणा (भिडियोसहित)

मोरङ, ३ फागुन । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक डा.सुनिल शर्माले एक हजार बिद्यार्थीलाई चिकित्सा शिक्षा निःशुल्क पढाउँने घोषणा गरेका छन् । ३ सय भन्दा बढी विद्यार्थीलाई ‘स्तरीय र महंगो’ चिकित्सा शिक्षा निःशुल्क पढाईसकेका डा.शर्माले जम्मा एक हजार विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँने उद्घोष गरेका हुन् । मोरङको भाउन्नेमा आयोजित नेपाल दलित संघको ३ नम्बर क्षेत्रीय अधिवेशनलाई संबोधन गर्दै ...
तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अलैंचीको बिरुवा खरीद गरी कृषकलाई वितरण गर्दा कमिशन दिने व्यक्तिलाई मात्र दिएको भन्ने गुनासोको आधारमा आयोगले रु १० लाख ८६ हजार ७२५ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । आयोगले लेखापाल डिल्लीप्रसाद आच...
मौसम बदली : वर्षा र हिमपातको सम्भावना

मौसम बदली : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ३ फागुन । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताउनुभयो । शन...
काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ : भारतीय प्रधानमन्त्री

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ : भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली, ३ फागुन ।  भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ । छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी स...
भोजपुरको हतुवागढी गाउँपालिकामा मोबाइल एप्स

भोजपुरको हतुवागढी गाउँपालिकामा मोबाइल एप्स

भोजपुर, ३ फागुन ।  हतुवागढी गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकामार्फत सञ्चालन हुँदै आएका हरेक सेवासुविधा सर्वसाधारणलाई सजिलै जानकारी गराउनका लागि बुधबारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि दीपक श्रेष्ठले जानकारी दिनुभयो । उक्त एप्समा गाउँपालिकाका नौवटै वडा कार्यालयको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो...
भोजपुरमा दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ

भोजपुरमा दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ

भोजपुर, ३ फागुन । भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् । सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा परेका हुन् । नेपाल आयल निगमले तोकेको मूल्यअनुसार खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३८० भए पनि जिल्लामा रु एक हजार ८०० सम्म तिर्नुपर्ने बाध्यता छ । उपभोक्ताको गुनासो बढ्न थालेपछि उद्योग वाणिज्...
देखासिकीमै हराउन थाले थारु समुदायको वैवाहिक मौलिकता

देखासिकीमै हराउन थाले थारु समुदायको वैवाहिक मौलिकता

कञ्चनपुर, ३ फागुन । थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै हराउन थालेको छ । कञ्चनपुरका थारु समुदायले अरु समुदायको देखासिकीमै दाइजो प्रथालाई अँगाल्न थालेका छन् । केही वर्षयतादेखि थारु समुदायले अन्य समुदायको देखासिकीमै छोरीलाई दाइजो अनिवार्यरुपमा दिन थालेका हुन् । बेहुलालाई हातघुवाइ भनेर एक थान लोटा र एक थान थालीबाहेक दाइजो नदिने थारु समुदायले हाल अरु समुदायको विवाहको सिक...
प्रतिव्यक्ति विद्युत् खपत दर बढ्यो

प्रतिव्यक्ति विद्युत् खपत दर बढ्यो

काठमाडौँ, ३ फागुन । पछिल्लो दिनमा नेपालीको ऊर्जा खपतको मात्रामा बढोत्तरी भएको छ । वर्तमान सरकार गठन भएपछिको एक वर्षको अवधिमा प्रतिव्यक्ति ऊर्जा खपत दर बढेर २०० किलोवाट घण्टा पुगेको छ । नियमित विद्युत् आपूर्ति तथा विद्युत् प्रणालीमा भएको सुधारका कारण विद्युत् खपत बढेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गर्नुभएको सम्बोधनमा प्रतिव्यक्ति विद्युत् खपत दर १७७ किलोवाट घण्टाबाट बढेर २०० किलो...
थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन हुँदै

थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन हुँदै

काठमाडौँ, ३ फागुन । आगामी चैत मसान्तभित्रमा स्वास्थ्य बीमा बोर्डले थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ती जिल्लामा स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा, र मोरङ रहेका छन् । स्याङ्जा जिल्लामा यही फागुन ५ गते बीमा कार्यक्रमको शुभारम्भ हुँदैछ । सिराहा र धनुषा जिल्लामा हालैमात्र बीमा कार्यक्रम शुभारम्भ भएको थियो । नवनियुक्त बोर्डका कार्यकारी निर्देश...
error: Content is protected !!