बिराटनगरमा अर्थोकोन सम्मेलन : नोबेलमा मुख्यमन्त्रीले गरे उद्घाटन (भिडियोसहित)
विराटनगर, ३ फागुन । हाडजोर्नी बिशेषज्ञहरुको २४ औं अर्थोकोन सम्मेलन बिराटनगरमा सम्पन्न भएको छ । नेपाल अर्थोपेडिक एशोसिएसनले दुई दिने सम्मेलन आयोजना गरेको हो ।
नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले सम्मेलन उद्घाटन गर्दै चिकित्सकहरुवीच अनुभव आदानप्रदानमा अर्थोकोन फलदायी हुँने विश्वास व्यक्त गरे ।
मेडिकल क्षेत्रमा बिराटनगर अग्रपङ्तिमा रहेको भन्दै उनले बिराटनगरलाई प्रदे...






























