नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसले कति तलब पाउँछन ?

नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसले कति तलब पाउँछन ?

काठमाण्डौ । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार द...
अब सवै स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना

अब सवै स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए । मुलुकभर अहिले ७४४ स्थानीय तह निर्धारण गरिएका छन् । प्रत्य...
राजधानीकै विद्यालयबाट विद्यार्थीको रहस्यमय अपहरण

राजधानीकै विद्यालयबाट विद्यार्थीको रहस्यमय अपहरण

काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् । स्कुल लाग्नु केही मिनेटअघि विद्यालयको  कम्पाउन्डबाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा पन्जा लगाएर आएका तीन जना अपहरणकारीले उनीहरुलाई चौरबाट मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमूल पुर्याएका थिए । कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्...
राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत छन्

राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत छन्

काठमाडौं । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता दुई दर्जन युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यान दिए । केही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए । कोही जीवन–मरणकै संघर्षमा छन् । बनेपा नगरपालिका–१६ का मुकेश जीवन–...
निर्वाचनमा उम्मेदवार बन्न पतिसँग सम्बन्धविच्छेद

निर्वाचनमा उम्मेदवार बन्न पतिसँग सम्बन्धविच्छेद

मोरङ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकत...
भूकम्पपीडितमाथि खेलबाड, २८ अर्ब मा ४२० घर मात्र निर्माण

भूकम्पपीडितमाथि खेलबाड, २८ अर्ब मा ४२० घर मात्र निर्माण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् । प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको सहित २७ अर्ब ७३ करोड ११ लाख ५०...
सिंहदरबारकै यो दुर्दशा, देश कहिले सुध्रिएला ?

सिंहदरबारकै यो दुर्दशा, देश कहिले सुध्रिएला ?

काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय छ । आजको नयाँ पत्रिका दैनिकले सिंहदरबारभित्रको असरल्ल र लथालिंगको अवस्थालाई तस्बिरमार्फत चित्रण गरेको छ । नयाँ पत्रिकाले लेखेको छ – भत्किएका भवन, भाँचिएका फर्निचर, बिग्रिएका गाडी, फालिएका फाइल र थुप्रिएको फोहोरले देशको सर्वोच्च निकाय सिंहदरबार पूरै दयनीय देखिन...
म्याद नाघेको औषधि बेच्नेलाई जन्मकैद हुने

म्याद नाघेको औषधि बेच्नेलाई जन्मकैद हुने

काठमाडौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको आजको नागरिक दैनिकमा समाचार छ । ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान मारेसरह कैद व्यवस्थामा थप...
नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? सावधान

नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? सावधान

काठमाडौं । तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ । नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ । यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगक...
गाउँमा छैनन् युवा, महिलाले नै गर्छन् दाहसंस्कार

गाउँमा छैनन् युवा, महिलाले नै गर्छन् दाहसंस्कार

गुल्मी । सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे । तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् । अरू जो...
मधेसी मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक

मधेसी मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक

काठमाडौं । सरकारले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन नयाँ संशोधन विधेयक तयार पारेको छ । सरकारले तयार पारेको संशोधन विधेयकमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व, मातृभाषालगायत विषय छन् । भाषाका विषयमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरुलाई पनि संविधानको अनुसूची थप गरी समाधान गर्ने संशोधन विधेयकमा उल्लेख छ ।नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम...
आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन

आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन

काठमाडाैं । संविधानतः स्थानीय तह कार्यान्वयन भएसँगै ती तहले गर्ने अधिकार तथा कामबारे विस्तृतीकरण भएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदी नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी उच्चस्तरीय समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहको अधिकारसूचीको विस्तृतीकरण गरेको हो । संविधानले तोकेका महत्वपूर्ण अधिकार क्षेत्रलाई विस्तृतीकरण गरी समितिले स्थानीय तहका तीन सय ५७ काम पहिचान गरेको छ ...
५४ अर्बमा ४ सय केभीको ३ सय किलोमिटर प्रसारणलाइन बन्ने

५४ अर्बमा ४ सय केभीको ३ सय किलोमिटर प्रसारणलाइन बन्ने

काठमाडौं । अमेरिकी सहयोगको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले ६० अर्ब अनुदानको रकम जलविद्युत र सडक परियोजनामा खर्च गर्ने भएको छ । सन् २०२३ सम्म सम्पर्ने गरी गरी एमसीसीले ४०० किलोभोल्ट क्षमताको ३ सय किलोमिटर प्रसारणलाइन निर्माण गर्ने भएको एमसीसी नेपाल कार्यालयका संयोजक तुलसीप्रसाद सिटौलाले जानकारी दिए । गल्छी-दामैली, लप्सीफेदी-गल्छी, गल्छी हेटौंडा, दमौली-सुनवल गरी चार वटा खण्डमा प्रसारणलाइ...
मोर्चाको ‘निषेधित क्षेत्र’ मै भोट माग्नेको लर्को

मोर्चाको ‘निषेधित क्षेत्र’ मै भोट माग्नेको लर्को

काठमाडौं । मधेसकेन्द्रित दलहरूले कुनै निर्वाचन हुन नदिने दाबी गरिरहेको बेला पर्सा सदरमुकाम वीरगन्जको मुख्य बजारमा मत माग्ने स्थानीय नेता–कार्यकर्ताको लर्को भेटिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताका लागि अति आवश्यक स्थानीय तह निर्वाचनको विरोध गरेपछि संविधानसभा निर्वाचनमा उनीहरूलाई सघाएका स्थानीय युवाहरूले स्वतन्त्र उम्मेदवार बन्ने जनाउँदै भोट माग्न थालेका हुन् । संविधानसभा निर्वाचनमा ...
वैद्य माओवादी पनि चुनावमा भाग लिने

वैद्य माओवादी पनि चुनावमा भाग लिने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा  पेस गरेको छ । पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन् । पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उप...
२२७ नेपाली विदेशी जेलमा, नौ नेपालीलाई मृत्युदण्डको फैसला सुनाईयो

२२७ नेपाली विदेशी जेलमा, नौ नेपालीलाई मृत्युदण्डको फैसला सुनाईयो

काठमाडौं । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । यीबाहेक कागजात नमि...
विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने

विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने

काठमाडौं । अब वैवाहिक समारोहमा बाजागाजामा संलग्न र सहयोगीसमेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ ।  सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था संशोधन गर्दै संसद्को राज्य व्यवस्था समितिले १५० जनासम्म जन्ती लैजान मिल्ने सीमा तोकेको छ । विवाहको भोजमा अब बढीमा ५०१ जनासम्मलाई आमन्त्रण गर्न पाइनेछ ।  मूल विधेयकले २५० जनासम्म भोजमा सामेल गराउन पाउने व्यव...
यसरी हुन्छ दैनिक २ सय बढी नेपाली महिलाको तस्करी

यसरी हुन्छ दैनिक २ सय बढी नेपाली महिलाको तस्करी

काठमाडौं । मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उडा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण– उनी श्रम स्वीकृतिमा गएकी थिइनन् । घरेलु कामदारलाई तस्करी गर्नेको बाटो नेपाल–दिल्ली–श्रीलंका घुम्दाघुम्दै आधा महिना बित्यो । उनलाई नेपालबाट पठाउने व्यक्ति थिए, भीमसेन गुरुङ । सारजाह विमानस्थल झरेपछि त्यहाँबाट टेकबहादु...
गोरखाको लाप्राकमा नमूना बस्ती निर्माणको स्वीकृति

गोरखाको लाप्राकमा नमूना बस्ती निर्माणको स्वीकृति

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमूना बस्ती निर्माण गर्न गैरआवासीय नेपाली सङ्घलाई स्वीकृति दिएको छ । प्राधिकरण अन्तर्गतको भूकम्पप्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबारको बैठकले भूकम्पप्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा सङ्घलाई नमूना बस्ती निर्माण गर्न स्वीकृति दिएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्व...
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कने बित्तिकै सहमतिको सम्भावना

प्रधानमन्त्री चीन भ्रमणबाट फर्कने बित्तिकै सहमतिको सम्भावना

काठमाडौं । प्रतिपक्षीसहित प्रमुख दलहरू सीमांकनबाहेकका विषयमा संविधान संशोधनमा तयार देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्के लगत्तै सहमतिको सम्भावना देखिएको छ । प्रधानमन्त्री दाहालले कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा र राप्रपाका दीपक बोहोरासम्मिलित कार्यदललाई एमाले र मधेसी मोर्चासँग सहमति तयार गर्न निर्देशनसमेत दिएका छन् । महिनौंपछि प्रतिपक्षी एमा...
स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो । सुरक्षा अवस्थाको विश्लेषणका आधारमा ७५ हजार म्यादी प्रहरी भर्नाको सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षा समितिको सिफारिस मन्त्रिपरिषद्मा पुगिसकेको छ । मन्त्रिपरिषद्ले संख्या हेरफेर ...
बोल्दा बोल्दै फोन काटियो ? अब क्षतिपूर्ति पाइन्छ

बोल्दा बोल्दै फोन काटियो ? अब क्षतिपूर्ति पाइन्छ

काठमाडौं । बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फ...
तीन लाखमा निर्माण हुने भूकम्पप्रतिरोधी घरको मोडल सार्वजनिक

तीन लाखमा निर्माण हुने भूकम्पप्रतिरोधी घरको मोडल सार्वजनिक

काठमाडौं । सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख ९२ हजार रुपैयाँमै तोकेको मापदण्डअनुसार बनाउन सक्नेछन् । प्राधिकरणले पक्की घरको ६ वटा नयाँ डिजाइन स्वीकृत गरेको छ । त्यसमध्येको एउटा डिजाइनमा दुईकोठे पक्की भवन तीन लाखमै बनाउन सकिनेछ । सोसाइटी अफ ...
नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र : संसारकै खुसी राष्ट्र कुन ?

नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र : संसारकै खुसी राष्ट्र कुन ?

काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ । विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ । गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो । यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ । नर्वे संसारकै खुसी रा...
भारतले भूपूगोर्खा सैनिकको पेन्सन किन बढायो ?

भारतले भूपूगोर्खा सैनिकको पेन्सन किन बढायो ?

काठमाडौं । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ । यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो। भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासम...
फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा लाग्ने

फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा लाग्ने

काठमाडौं । मोबाइलमा कसैलाई कल गर्दा पाँच सेकेन्ड मात्र कुरा गर्नुभयो भने त्यही समयको मात्र पैसा तिर्न पाउनुहुन्छ ? पक्कै पाउनुहुन्न, किनकी मोबाइल कम्पनीले एक सेकेन्ड बोलेपनि त्यसलाई २० सेकेन्ड मानेर रकम असुलिरहेका छन् । तर, अबको सात महिनापछि तपाईले एक सेकेन्ड कुराकानी गरे त्यसकै मात्र रकम तिर्न पाउनु हुनेछ । सरकारले आगामी कात्तिक १ गतेदेखि मोबाइल कम्पनीले अनिवार्यरुपमा एक सेकेन्डलाई आधार मानि ज...
कार्यकर्ता रिझाउन बजेट बाँड्दै प्रधानमन्त्री, एउटै जिल्लामा ७३ करोड बजेट बाढियो

कार्यकर्ता रिझाउन बजेट बाँड्दै प्रधानमन्त्री, एउटै जिल्लामा ७३ करोड बजेट बाढियो

काठमाडौं । आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएका छन्। प्रधानमन्त्री दाहालको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जनौं खुद्रे  तथा टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो। प्रधानमन्त्रीको ठाडो निर्देशनमा चितवनमा खु...
मोरङमा दसगजा मिचेर भारतीय पक्षद्धारा धमाधम सडक निर्माण

मोरङमा दसगजा मिचेर भारतीय पक्षद्धारा धमाधम सडक निर्माण

काठमाडौं । मोरङको मझारे-९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ । ट्र्याक खोल्ने काम सकेर डेढ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । सडक...
प्रधानमन्त्रीपुत्र प्रकाशले लिए १५ लाखको आधुनिक हतियार

प्रधानमन्त्रीपुत्र प्रकाशले लिए १५ लाखको आधुनिक हतियार

काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् । उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभ...
फरार अभियुक्त बालकृष्ण ढुंगेललाई सार्वजनिक अभिनन्दन

फरार अभियुक्त बालकृष्ण ढुंगेललाई सार्वजनिक अभिनन्दन

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । नयाँ संरचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सम्मान गरिएको  हो । सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ...
स्थानीय तहको चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन ? यस्तो छ खर्चको सीमा

स्थानीय तहको चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन ? यस्तो छ खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुने छ । आयोगका अनुसार चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा तोकिएको छ । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारको चु...
error: Content is protected !!