२०७८ माघ १७ गते सोमवारको राशिफल
ई.सं. २०२२ जनवरी ३१ नेपाल सम्बत ११४१ पोहेलागा माघ कृष्ण चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, वज्र योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ६ः५० बजे, सूर्यास्त साँझ ५ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्र...

