टनेल खेतीबाट लाखौँ आम्दानी
पाल्पा।पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् ।
अधिकांश घरपरिवारले अहिले गोलभँेडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ ।
प्रत्येक वर्ष रु सातदेखि १५ लाख बराबरको तरकारी जल्पाबाट निकासी हुँदै आएकोे अगुवा किसान डोलबहादुर घर्तीले बताउनुहुन्छ ।
गाउँमा तरकारी संकलन गरेर तानसेन बुटबल पठाउन...