आज राष्ट्रपतिले हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने
काठमाडौं,२१ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने भएकी छिन् । तीन दिनसम्म चल्ने उक्त एक्स्पो भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।
नयाँ प्रविधिबारे जानकारी र नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव ...




















