अत्याधुनिक न्यूरो सर्जरी सेवाको प्रभाव : स्तरीय उपचार पाएपछि नोबेलमा बिरामीको भीड
बिराटनगर, २७ बैशाख । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार गर्दै आएको नोबेलमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको हो ।
जर्मन, अमेरिकालगायत देशबाट नोबेलले अत्याधुनिक उपकरणसँगै बिशेषज्ञ डाक्टरको ब्यवस्थापन गरी गुणस्तरीय...































