‘निपा’ भाइरसको उच्च जोखिममा दरबारमार्ग र मकवानपुर
काठमाडौं, ११ जेठ । हालसालै भारतमा देखिएको ‘निपा’ भाइरसको उच्च जोखिममा नेपाल पनि परेको छ । विभिन्न अनुसन्धानले देखाए अनुसार राजधानिको दरबारमार्ग र मकवानपुर जिल्ला ‘निपा’ को उच्च जोखिममा परेका छन् ।
दरबारमार्गमा चमेरो बसोबास गर्छ भने मकवानपुरको सिलिंगेमा बसोबास गर्ने चेपाङ समुदायले चमेरो खाने गरेका छन् । भारतमा ‘निपा’ भाइरस देखिएको चमेरो र नेपालको चमेरो एउटै भएकाले नेपाल ‘निपा’ भाइरसको उच्च जोखिम...





























