विहान दैनिक एक गिलास मनतातो पानी पिउँदा हुने फाइदाहरु
आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले विहान उठ्ने वित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्धत गर्छ ।
दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ । यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन सहयोग गर्दछ ।
दैनिक मनतातो पानी विहान खाली पेटमा पिउँदा हुने फाइदाहरु ः
१. दैनिक ब...






























