गर्मी मौसममा देखिने यी हुन् छाला सम्बन्धी समस्या
काठमाडौँ । मौसम परिवर्तनसँगै छालामा विभिन्न संक्रमण देखिन सक्छन् । यसकारण हरेक व्यक्तिले समय अनुसार छालाको स्याहार सुसार गर्नुपर्छ । अन्यथा गम्भीर रोग लाग्न पनि सक्छ । गर्मी मौसममा मानिसको छाला बढी चिलाउने तथा एलर्जी हुने गर्छ । छालामा कहिलेकही लक्षणबिनै पनि समस्या देखिन सक्छ । यसप्रति सचेत हुन जरुरी छ ।
युवा र वयस्कको तुलनामा बालबालिकाको छाला बढी संवेदनशील हुन्छ । यसकारण स्वभावत उनीहरूको छालाम...































