पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि उडेको बिमान सम्पर्कविहीन
पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भएको छ । ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो । त्यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्कबिहिन छ ।
जहाज सम्पर्कबिहिन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलका अनुसार जहाजमा १९ यात्रु सवार छन् ।
विमान सम्पर्कबिहिन भएपछि अहिले हेलिकोप्टर पठाउने तया...




























