महोत्तरी : गाउँपालिका अध्यक्षका स्वतन्त्र उम्मेदवार पक्राउ
महोत्तरी, २ असोज । स्थानीय तहको तेस्रो चरण चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवार पक्राउ परेका छन् ।
बिहान सोनमा गाँउपालिका–८ सिंहासनी मावि मतदान केन्द्रमा दुईतर्फी झडप भएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
मतदान केन्द्र बाहिर स्थानीय सरोज यादव र गाउँपालिकाका अध्यक्षका स्वतन्त्र उम्मेदवार राजवीर यादवबिचको सामान्य भनाभनले हातहालसम्मको स्थितिआएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको ...

























