ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ । यही मंसिर ७ गते तोकिएको मतद...
नेपालमा पनि हावाबाट बिजुली निकालियो

नेपालमा पनि हावाबाट बिजुली निकालियो

रामपुर, पाल्पा, १ मंसिर । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ । पिडा काठमाण्डौँ नेपाल, काठमाण्डौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम सहज भएको हो । एक हजार २०० वाट क्षमताबाट निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र म...
पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाल्पा, १ मंसिर । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन् । गाउँपालिकालाई प्रदान गरिएको ढुंगाना परिवारको पाँच रोपनी जग्गा बगनासकाली गाउँपालिका बैठकले लिने निर्णय गरेको गाउँपालि...
सर्वोच्चका न्यायाधीशहरु साढे ९ बजेनै अदालत आइपुग्नुपर्ने

सर्वोच्चका न्यायाधीशहरु साढे ९ बजेनै अदालत आइपुग्नुपर्ने

काठमाडौँ, १ मंसिर । सर्वोच्च अदालतले सबै न्यायाधीशहरुलाई प्रत्यक दिन बिहान ९:३० बजे नै कार्यलयमा हाजिर भैसक्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । मङ्सिर १ गतेबाट लागु हुनेगरी यो व्यवस्था भएको सर्वोच्च अदालतले जनाएको छ । मुद्दाको चापलाई मध्यनजर गर्दै न्यायाधीसहरुलाई कार्यालय समय सुरु हुनुभन्दा आधा घण्टा अघि नै कार्यालयमा आउनुपर्ने व्यवस्था गरेको हो । त्यस्तै सर्वोच्च अदालतले आइतबार बिहानदेखि बिही...
भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

भोजपुर, १ मंसिर । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो । घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा आगो सल्केको हो । आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दक्षिणी क्षे...
काङ्ग्रेसलाई उपेन्द्र यादवको सुझाव : ‘बुद्धि पुर्याएर आए, अझै तालमेल गर्न तयार छौँ’

काङ्ग्रेसलाई उपेन्द्र यादवको सुझाव : ‘बुद्धि पुर्याएर आए, अझै तालमेल गर्न तयार छौँ’

काठमाडौँ, १ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि काङ्ग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा अध्यक्ष यादवले मधेशमा राजपा–फोरमसँग तालमेल गर्ने हो भने काङ्ग्रेसलाई...
गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा उनी पक्राउ परेका थिए । पक्राउ परेर छुटेलगत्तै उनी गौचन हत्याको घटनामा संलग्न भएको प्रहरीले जनााएक...
अनिल शाह मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

अनिल शाह मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । आजको कारोबारमा खबर छ । २ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ । र पुष १७ देखि उनी सेञ्च...
छिन्ताङ हत्याकाण्डका सहिद परिवारको प्रश्न: राष्ट्रिय सहिद घोषणा खोई ?

छिन्ताङ हत्याकाण्डका सहिद परिवारको प्रश्न: राष्ट्रिय सहिद घोषणा खोई ?

धनकुटा, ३० कात्तिक । व्यवस्था परिवर्तनका लागि जुट्नेक्रममा मारिएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा नगरिनु छिन्ताङ हत्याकाण्डका पीडित परिवारको सबैभन्दा ठुलो चित्त दुखाई छ । छिन्ताङ हत्या काण्डको ३९ औं स्मृति दिवसमा मनाउने क्रममा उनीहरुले राज्यले राष्ट्रिय रुपमा सहिद घोषणा गर्ने भन्दै आएको वर्षौ बितेपनि हालसम्म आश्वासनमा मात्र सिमित भएको गुनासो पोखे । २०३६ सहिद परिवार संरक्षण समिति छिन्ताङ्ले आयोजन...
आमाछोराको भिरबाट लडेर मृत्यु

आमाछोराको भिरबाट लडेर मृत्यु

जाजरकोट, ३० कात्तिक ।  जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ । जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका...
वामएकताका लागि पहल गर्दा गृहमन्त्रालय खोसियोः शर्मा

वामएकताका लागि पहल गर्दा गृहमन्त्रालय खोसियोः शर्मा

काठमाडौं, ३० कात्तिक । वामगठवन्धनको तर्फबाट पश्चिम रुकुमको प्रतिनिधिसभाका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अल्मपतले वहुमतमाथि शासन गर्ने परम्पराको अन्तका लागि वामएकता पहल गरेको बताएका छन् ।  नेपालमा दुईतिहाई जनमत कम्युनिष्टको पक्षमा हुदाहुदै पनि शासन सत्ता अल्पमतले संचालन गर्ने विडम्वनाको अन्त वामपन्थी एकताले गर्ने उनले बताए ।  रुकुमको वाँफीकोटमा आज भएको चुनावी सभालाई सम्वोधन गर्दै माओवादी क...
नारायणकाजीलाई लक्षित गरी गोरखामा बम बिस्फोट

नारायणकाजीलाई लक्षित गरी गोरखामा बम बिस्फोट

गोरखा, ३० कात्तिक ।  माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं.  २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम प्रहार भएको छ । गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
जुत्ताभित्रबाट लुकाइएको  ३५ हजार डलर बरामद

जुत्ताभित्रबाट लुकाइएको ३५ हजार डलर बरामद

मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको ३५ हजार अमेरिकी डलर बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले रातोमाटे चेकपोष्टमा काठमाडौबाट हेटौडा हुदै बिरगंज जादै गरेको ना ६ ख ६२९१ बसबाट उक्त डलर बरामद भएको हो । बसमा यात्रारत भेडीहारी पुर्वी चम्पारण विहार बस्ने २५ बर्षका शेषनाथ प्रसादले लगाएको जुत्ता भित्र...
प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

बोन (जर्मनी), ३० कात्तिक ।  जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिइरहेका वातावरण सचिव डा. विश्वनाथ ओलीलाई प्रधानमन्त्री कार्यालयले कार्यसम्पादन चित्त बुझ्दो नभएको उल्लेख गर्दै फिर्ता बोलाएको छ । कात्तिक २० गतेदेखि सम्मेलनमा भाग लिइरहेका डा. ओली बिहीबार यहाँबाट फिर्ता जादैछन्। उनलाई जनसंख्या तथा वातावरण मन्त्रालयबाट पशुपंक्षी मन्त्रालयमा सरुवा गरेर फिर्ता बोलाइएको हो। स्रोतका अनुसार वातावरण मन...
सौराहामा हात्ती महोत्सवको तयारी सुरु

सौराहामा हात्ती महोत्सवको तयारी सुरु

चितवन, ३० कात्तिक ।  चितवनको पर्यटकीय नगरी सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको १४ औँ संस्करणको तयारी सुरु गरिएको छ । क्षेत्रीय होटल संघ सौराहाले महोत्सव एवं अन्र्तराष्ट्रिय हात्ती फाष्ट वाक प्रतियोगिता पुस ११ देखि १५ गतेसम्म सौराहामा गर्न लागेको हो । होटल सघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको भेलाले संघका वरिष्ठ उपाध्यक्ष दिपक भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति गठ...
राजसंस्थाको माग राख्दै शिव सेना उत्रियो सडकमा

राजसंस्थाको माग राख्दै शिव सेना उत्रियो सडकमा

काठमाण्डौ, ३० कात्तिक।  हिन्दू राष्ट्र नेपाल र राजसंस्था पुर्नस्थापनाको माग राखेर लामो समयदेखि आन्दोलनरत शिव सेना नेपालले सप्ताहव्यापी आन्दोलनको घोषणा गरेको छ । नेपाल र हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिले बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको विरोध गर्र्दै शिव सेना सडक संघर्षमा उत...
‘कानुन कार्यान्वयन अभावमा बाल अधिकार हनन’-आयोग

‘कानुन कार्यान्वयन अभावमा बाल अधिकार हनन’-आयोग

काठमाडौ, ३० कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले घरघरमा मानव अधिकारको संस्कार बसाउन आह्वान गरेको छ । मानव अधिकार हनन्का घटना बढ्दै गईरहेका बेला आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको संरक्षणका लागि घरघरमा मानव अधिकारको संस्कार बसाउन आह्वान गरेका हुन् । उनले कानुन कार्यान्वयनको अभावमा नेपालमा बाल अधिकारको संरक्षण हुन नसकेको पनि स्पष्ट पारे । विहिबार काठमाडौंमा आयोजित ‘बाल अधिकारको...
बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

दाङ, ३० कात्तिक । बसको ठक्करबाट आज यहाँ एकजना महिलाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं ४ सुन्दरखाल निवासी ४५ वर्षीया हिरा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बबई–४ सुन्दरखालमा पैदल यात्रु रानालाई ग१ख ७७०३० नंको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि राप्ती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राप्ती अञ्चल अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्...
रोल्पामा राज्यमन्त्री पुनलाई लक्षित गरी बम प्रहार

रोल्पामा राज्यमन्त्री पुनलाई लक्षित गरी बम प्रहार

रोल्पा, ३० कात्तिक । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अमरसिंह पुनमाथि रोल्पामा सुतली बम प्रहार भएको छ । सिँचाई राज्यमन्त्री समेत रहेका पुनमाथि सुवर्णवती गाउँपालिका–१ घोडागाउँमा अपराह्न १२ः४५ बम प्रहार भएको प्रहरीले जनाएको छ। घटनामा कसैलाई चोटपटक भने लागेको छैन । उनी वर्षमान पुनका प्रतिस्पर्दी हुन् । भीडमा पछाडिबाट बम फालिएको  हुनाले बम प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको प...
इलाममा श्रीमतीको शव भेटिएको १५ दिन नबित्दै श्रीमान झुण्डिएको अवस्थामा फेला परे

इलाममा श्रीमतीको शव भेटिएको १५ दिन नबित्दै श्रीमान झुण्डिएको अवस्थामा फेला परे

इलाम, ३० कात्तिक । इलामको माइ–जोगमाइ गाउँपालिका–३ मा मा श्रीमतीको शव फेला परेको १५ दिन बित्न नपाउदै श्रीमान रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। नाम्सालिङ्ग लालिखर्कका ख्याम श्रेष्ठको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। गत कात्तिक १५ गते उनकी श्रीमती गीताकुमारी श्रेष्ठको शव उत्तरे पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो। त्यसको १५ दिन बित्न नपाउँदै श्रीमान ख्यामको शव घरबाट ५ सय मि...
प्रचण्ड र ओलीले सम्बोधन गर्ने सभास्थलनजिकै बम विस्फोट

प्रचण्ड र ओलीले सम्बोधन गर्ने सभास्थलनजिकै बम विस्फोट

बाग्लुङ, ३० कात्तिक । बाग्लुङको हटियामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन सभास्थलनजिकै बम विस्फोट भएको छ। दिउँसो १ बजेका लागि आयोजित चुनावी सभा सुरु हुन नपाउँदै सभास्थलनजिकै विस्फोट भएको हो। सभास्थालनजिकै विस्फोटको ठूलो आवाज आएको र धुवाँको मुस्लो देखिएको गलकोट नगरपालिका वडा नम्बर– ३ का अध्यक...
के हो एन्टिबायोटिक, यसको अत्यधिक प्रयोगले के हुन्छ खराबी ?

के हो एन्टिबायोटिक, यसको अत्यधिक प्रयोगले के हुन्छ खराबी ?

काठमाडौ, ३० कात्तिक । एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै जाँदा भविश्यमा यस्ता औषधीले काम नै नगर्ने अवस्था आउने भन्दै सचेत हुन चिकित्सकहरुले आग्रह गरेका छन्। एन्टिबायोटिक औषधीको प्रयोगप्रति बिरामी आफै सचेत नहुने र चिकित्सकले पनि यसको प्रयोगबारे राम्रोसँग जानकारी नदिनाले दुरुयोग बढेको उनीहरुको भनाइ छ। चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक खाने प्रचलनले दुरुपयोग बढेको त्रिवि शिक्षण अस्पतालका फर्माको...
इलाममा युवा समूहलाई निब्र्याजी बीस लाख ऋण

इलाममा युवा समूहलाई निब्र्याजी बीस लाख ऋण

इलाम, ३० कात्तिक । युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच÷पाँच लाखका दरले ऋण प्रदान गरेको ज...
मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट, ३० कात्तिक ।  बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नंं ६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नंं को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्या...
‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक

‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक

काठमाडौं, ३० कात्तिक ।  आउँदो माघ १९ लाई प्रदर्शन मिति तोकेको सिनेमा शेरबहादुरको पहिलो गीत सार्वजनिक भएको छ । कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको ‘कान्छी मट्याङ ट्याङ’ मा मेनुका प्रधान, कर्मा र रबिन्द्र झालाई फिचर गरिएको छ । धिराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमा ‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ मा गायिका मीना निरौला र कोशिश क्षेत्रीको स्वर रहेको छ । पुराना छायाँकार गौरीशंकर धुजु...
थोक बजारमा आज धेरैजसो तरकारीको भाउ घट्यो

थोक बजारमा आज धेरैजसो तरकारीको भाउ घट्यो

काठमाडौं, ३० कात्तिक । काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा बिहीबार धेरै तरकारीको भाउ घटेको छ । बजारमा तरकारीको भाउ किलोमा ५ रुपैयाँदेखि ६० रुपैयाँसम्म घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार बिहीबार हरियो धनियाँ किलोमा ६० रुपैयाँ घटेर ३ सय २५ रुपैयाँ, ४५ रुपैयाँ घटेर रायोको साग किलोको १३ रुपैयाँ, किलोमा ३० रुपैयाँ घटेर भेडे खुर्सानी ४८ रुपैयाँ थोक मूल्यमा झ...
बुधबारको तुलनामा रियाल र दिर्हाम कमजोर, मलेसियन रिंगिटको मूल्य बढ्यो

बुधबारको तुलनामा रियाल र दिर्हाम कमजोर, मलेसियन रिंगिटको मूल्य बढ्यो

काठमाडौं, ३० कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौ, ३० कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातको पाँचाै दिन आज (बिहिबार) पूर्वमा  सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चादीँको मुल्य प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
गोरखामा बाबुरामको प्रचारसामग्री प्रहरीले च्यातेको लोकतान्त्रिक गठबन्धनको आरोप

गोरखामा बाबुरामको प्रचारसामग्री प्रहरीले च्यातेको लोकतान्त्रिक गठबन्धनको आरोप

 गोरखा, ३० कात्तिक । राजनीतिक दल र पत्रकारहरुबाट सुझाव लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार बिहान गोरखामा राखेको बैठकमा गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उमेदवार डा. बाबुराम भट्टराईको प्रचार सामग्री प्रहरीले च्यातेको र निर्वाचनमा खटिएका कर्मचारी बढीजसो वाम गठबन्धनको मात्रै भएको विषय उठेपछि चर्काचर्की भएको छ। बैठकमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नयाँ शक्तिका नेता तथा पूर्वसभासद ज्ञान...
सौर्य परिवारनजिकैको तारालाई परिक्रमा गर्ने पृथ्वीजत्रै ग्रह फेला पर्‍यो

सौर्य परिवारनजिकैको तारालाई परिक्रमा गर्ने पृथ्वीजत्रै ग्रह फेला पर्‍यो

एजेन्सी, ३० कात्तिक । खगोलविदहरुले सौर्य परिवारबाहिर नजिकै पृथ्वीकै आकारको एक ग्रह फेला पारेका छन्। रोस १२८बी नाम दिइएको यो एक्जोप्लानेट (सौर्य परिवारबाहिर कुनै तारालाई फेरो मार्ने ग्रह) मा सम्भावित जीवनको खोजी गरिने बताइएको छ। चिलीको ला सिल्ला अब्जरभेटरीका वैज्ञानिकहरुको टोलीले ‘हाइ एक्युरेसी रेडियल भेलोसिटी प्लोनट सर्चर’ (हार्प्स) को उपयोग गरी यो ग्रह पत्ता लगाएका हुन्। यो पृथ्वीबाट मात्र ११...
देउवा भन्छन्ः म अझै तीन पटक प्रधानमन्त्री हुन्छु, कम्युनिष्टहरुले भनेर हुन्छ?

देउवा भन्छन्ः म अझै तीन पटक प्रधानमन्त्री हुन्छु, कम्युनिष्टहरुले भनेर हुन्छ?

धनगढी, ३० कात्तिक ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी ज्योतिषले गरेको हुँदा अझै तीन पटक प्रधानमन्त्री हुने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ भनेको विषयप्रति टिप्पणी गर्दै कैलालीको धनगढीमा देउवाले यस्तो बताएका हुन्। ‘ज्योतिषले मलाई सात पटक प्रधानमन्त्री हुने भनेका छन्,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘म...
error: Content is protected !!