विकासप्रतिको जनआकाङ्क्षा बढेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिका जनताका आकाङ्क्षा बढेका बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कालमा उहाँले राजनीतिक परिवर्तनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधानजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको सन्दर्भमा जनआकाङ्क्षा बढ्नु स्वाभाविक भएको बताउनुभयो ।
देशको समग्र विकासका लाग...






























