२०७५ कात्तिक ३ गते शनिवार/आजको राशिफल
वि.सं. २०७५ साल कात्तिक ३ गते। शनिबार। इश्वी सन् २०१८ अक्टोबर २० तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– एकादशी, १८:३५ बजेउप्रान्त द्वादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आम्दानी उठाउन केही दौडधुप गर्नु परे पनि आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी ह...

























