अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद
काठमाडौँ, २ फागुन । प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन । कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई अन्तिम रूप दिए पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेन ।
बैठकले प्रतियोगिताका लागि प्रदेश छनोटको ...






























