त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी
चितवन । पहिरोका कारण बससहित त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये आज बिहानसम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट, त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् ।
गत शुक्रबार पहिरोसँगै दुईवटा बस त्रिशूलीमा खस्दा ६५ जना बेपत्ता भएको अनुमान गरिएको छ । तिनैमध्ये ११ जनाको शव फेला परेको हो । तीनजना भो पौडिएर बाँच्न सफल भएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार फेला पर...



















