मंगलबार, पौष १८, २०७४
काठमाडौँ– नेवा पत्रकार राष्ट्रिय दबुले यही पुस २२ गते ‘समावेशी सञ्चारका लागि मिडिया महोत्सव–११३८’ ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने भएको छ । महोत्सवमा नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति, पत्रकारिता क्षेत्रका विज्ञ तथा समावेशी सञ्चारसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक संघसंस्थाका प्रतिनिधि सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस तथा छलफल गर्ने उद्देश्य छ ।
लामो समय...