डा.सुनिल शर्माले मिलाइदिए गाउँघरमै निःशुल्क उपचारको व्यवस्था
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधरणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गाउँमा पठाउँने व्यवस्था मिलाइदिएका हुन् ।
शनिवार बाहेक हरेक दिन नोबेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत...