बुधबार, बैशाख १२, २०८१
विराटनगर । अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई अनुमोदन गरेको छ । टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई आफ्नो हिस्सेदारी बेच्न नौ महिनाको समय दिइएको छ ।
अब उक्त विधेयक अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हस्तान्तरण गरिनेछ । उनले यो आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्दै यसलाई कानुनका रूपमा लागू गर्ने बताएका छन् । यदि त्यसो भयो भने, बाइटडान्सले जबरजस्ती बिक्री पूरा ...