प्रियंकाले डिभोर्सकाे भ्रामक समाचार फैलाउने विरुद्ध  मुद्दा हाल्ने

प्रियंकाले डिभोर्सकाे भ्रामक समाचार फैलाउने विरुद्ध मुद्दा हाल्ने

एजेन्सी । बलिउड अभिनेत्री प्रियंक चोपडा र उनको श्रीमान निक जोनसबीचको डिभोर्सको समाचार सत्य नभएको खबर आएको छ । उनीहरुको डिर्भोसकाे समाचार मिडियामा भाइरल बनेको थियो । अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गरेपछि उक्त खवर बिस्तारै फैलिएको थियो । नायिका प्रियंका चोपडाले उक्त कुरा गलत भएको बताएकी छिन् । प्रियंकाले त्यस्तो समचार छाप्ने म्यागेजिनविर...
शाहरुखका छोरा ‘तख्त’ बाट बलिउडमा डेब्यू गर्दै

शाहरुखका छोरा ‘तख्त’ बाट बलिउडमा डेब्यू गर्दै

सारा अली खान, जाह्नवी कपूरदेखि अन्नया पाण्डेसम्म लगातार बलिउडका स्टार किड्स फिल्ममा डेब्यू गरिरहेका छन् । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन र छोरी सुहानाको डेब्यूलाई लिएर पनि लामो समयदेखि चर्चा भइरहेको छ । करन जोहरको फिल्म ‘तख्त’ बाट आर्यनले बलिउडमा डेब्यू गर्ने खबर बाहिरिएको छ । यसबारे औपचारिक पुष्टि भने भएको छैन । आर्यनले यो फिल्ममा अभिनय नभई असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्नेछन् र ...
साम्राज्ञीले लिइन् १६ लाख पारिश्रमिक

साम्राज्ञीले लिइन् १६ लाख पारिश्रमिक

फिल्म ‘रातो टीका निधारमा’मा नायिका साम्राज्ञी आरएल शाहले १६ लाख रूपैयाँ पारिश्रमिक लिएकी छन्। १६ लाख पारिश्रमिक लिने गरी उनले उक्त फिल्म साइन गरेकी हुन्। आयकर भने उनी आफैंले तिर्ने बताइएको छ। सोमबार निर्देशक अशोक शर्माले साम्राज्ञीलाई लिड रोलमा अनुबन्ध गरेका हुन्। फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माले डेब्यू गर्दैछन्। उनी साम्राज्ञीको जोडी बनेर सिनेमामा देखिदै छन्। फिल्मको छायांकन वैशाखद...
नेहा कक्कर काठमाडौं आउँदै

नेहा कक्कर काठमाडौं आउँदै

भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । उनले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्...
बडिगार्डका छोरालाई हिरो बनाउँदै सलमान खान

बडिगार्डका छोरालाई हिरो बनाउँदै सलमान खान

बलिउड अभिनेता सलमान खान नयाँ पुस्तालाई आफ्नो फिल्ममा ब्रेक दिनमा अगाडि छन्। उनले धेरै नयाँ कलाकारलाई आफ्ना फिल्ममार्फत् बलिउडमा छिराएका छन्। चाहे त्यो 'दबंग' मार्फत् सोनाक्षी सिन्हालाई होस् चाहे 'लक्की' फिल्ममार्फत् स्नेहा उलाललाई होस्, चाहे 'वीर' मार्फत् जरिन खानलाई, चाहे कलाकारकै छोराछोरीलाई डेब्यु गराउन होस्। सुनील सेट्ठीकी छोरी आथिया, आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीदेखि उनले कोरियोग्राफर...
रविन्द्र मिश्रले फिल्ममा कमब्याक गर्ने

रविन्द्र मिश्रले फिल्ममा कमब्याक गर्ने

पूर्वपत्रकार तथा साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र नेपाली फिल्मका कलाकार हुन् भन्ने निकै कमलाई थाहा हुनसक्छ । उनले पत्रकारितामा सक्रिय रहँदा सन् २०१२ मा प्रदर्शनमा आएको दीपक रौनियार निर्देशित फिल्म 'हाइवे' मा अभिनय गरेका थिए । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका थियो । दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्यलगायतका कलाकारहरु फिल्ममा प्रमुख भूमिकामा थिए । यो फिल्म बक्सअफिसमा असफल भएपछि रविन्द्रले दो...
के चल्लान् ‘साइँली’ र ‘शुभ लभ’ ?

के चल्लान् ‘साइँली’ र ‘शुभ लभ’ ?

गएको केही महिनायता आश गरिएका र ठूला स्टारका फिल्मले समेत हलमा अपेक्षाकृत व्यापार गर्न सकिरहेका छैनन् । यसबीच, यस हप्ताका लागि शुक्रवारबाट दुई फिल्म ‘साइँली’ र ‘शुभ लभ’ एकसाथ प्रदर्शनमा उत्रिएका छन् । खडेरी लागेको नेपाली फिल्मको व्यापार यी दुई फिल्मले केही हदसम्म भए पनि चलायमान बनाउने विश्वास फिल्मकर्मीमा छ । दुई फिल्मको प्रतिक्षा दर्शकलाई लामो समयदेखि थियो । गायक हेमन्त रानाद्वारा स्वरबद्ध चर्च...
अर्जुन कपुर र मलाइका अरोडाले अप्रिल १९ मा विवाह गर्दै

अर्जुन कपुर र मलाइका अरोडाले अप्रिल १९ मा विवाह गर्दै

बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाहको मिति तोकिएको बारे विभिन्न भारतीय मिडियाले समाचार प्रकाशित गरिरहेका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपुरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका छन् । स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ । यद्यपि यसबारे अ...
सुनील शेट्टीका छोरा ‘आरएक्स १००’ को रिमेकमा

सुनील शेट्टीका छोरा ‘आरएक्स १००’ को रिमेकमा

बलिउडमा स्टार किड्सको प्रवेश निकै बढेको छ । स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर, अभिनेता सैफ अली खानकी छोरी सारा अली खान, चंकी पान्डेकी छोरी अनन्या, अभिनेता गोविन्दाकी छोरी टीना आहुजाले बलिउड फिल्ममा आफ्नो पाइला राखिसकेका छन् । चाँडै अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पनि बलिउड प्रवेश गर्न लागेको चर्चा छ । यसबीच, एक समयका सर्वाधिक सफल अभिनेता सुनील शेट्टीका छोरा अहान पनि बलिउडमा ड...
अक्षय कुमारको ‘केसरी’ ले बनायो चार ठूला रेकर्ड

अक्षय कुमारको ‘केसरी’ ले बनायो चार ठूला रेकर्ड

बलिउड सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म ‘केसरी’ दर्शकलाई निकै मन परेको छ । र, समीक्षकले पनि फिल्मको तारिफ गरेका छन् । होलीको छेकोमा रिलिज भएको फिल्मले प्रदर्शनको पाँच दिनमा चार ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । फिल्मले पाँच दिनमा घरेलु बजारमा कुल ८६ करोड ३२ लाख भारु छापेको छ । मार्केट एनालिस्ट तरन आदर्शका अनुसार, फिल्मले पहिलो दिन २१ करोड ६ लाख, दोस्रो दिन १६ करोड ७० लाख, तेस्रो दिन १८ करोड ७५ ल...
प्रितम र आयुषको ‘सारेगमप लिटिल च्याम्स’ मा धमकेदार प्रस्तुती

प्रितम र आयुषको ‘सारेगमप लिटिल च्याम्स’ मा धमकेदार प्रस्तुती

काठमाडौं । चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’ मा नेपाली बालकहरु प्रितम आचार्य र आयुष केसीले धमकेदार प्रस्तुती दिएका छन्। आइतबार राती प्रसारण भएको शोमा पनि प्रितम र आयुष केसीले राम्रो प्रस्तुति दिँदै टप १४ भित्र पर्न सफल भएका छन् । शोमा प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए । उक्त गीतका कारण उनले जुरीबाट शत प्रतिशत नम्बर प्राप्त गरे...
यस्तो देखिने भइन् दीपिका पादुकोण ‘छपाक’मा

यस्तो देखिने भइन् दीपिका पादुकोण ‘छपाक’मा

एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित 'छपाक' नामक सिनेमामा दीपिका पादुकोण मूख्य भूमिकामा देखिदैंछिन्। सोही सिनेमाको फस्ट लुक सार्वजनिक भएको छ। दीपिकाले ट्वीटरबाट आफ्नो लुक सार्वजनिक गरेकी हुन्। मेघना गुल्जारको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ। सिनेमामा उनलाई मालती नामक पात्रमा देखिनेछिन्। सिनेमा लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनीमा आधारित सिनेमा ह...
रणवीर कपुर र आलियालाई ‘फिल्मफेयर अवार्ड’

रणवीर कपुर र आलियालाई ‘फिल्मफेयर अवार्ड’

एजेन्सी । बलिउडको ‘फिल्मफेयर अवार्ड’ शनिबार राती मुम्बइमा भव्य रुपमा सम्पन्न भयो । बलिउडमा ‘फिल्मफेयर अवार्ड’ सबैभन्दा विश्वसनिय अवार्डको रुपमा मानिन्छ । यो अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘सञ्जु’ मार्फत् रणवीर कपुरले लिए भने अभिनेत्री ‘राजी’बाट आलिया भट्ट उत्कृष्ट भइन् । यो अवार्डले उनीहरुमा साचिकै जितको अभास दिलाउँछ । अवार्ड कार्यक्रममा आयुष्मान खुराना, साराअली खान, जान्वी कपुर, व...
बल्छी धुर्बे र राजु मास्टर ‘मेरी बास्सै’ बाट बाहिरिए

बल्छी धुर्बे र राजु मास्टर ‘मेरी बास्सै’ बाट बाहिरिए

बिगत लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘मेरिबास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्। निर्माण कम्पनी मिडिया हबसँगको असहमतिले आफूहरू मेरी बास्सैबाट बाहिरिएको बल्छी धुर्बेले जानकारी गराएका छन्। ‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ। यस कदमबाट हाम्...
जयललिता बन्न कंगनाले बुझिन् २४ करोड

जयललिता बन्न कंगनाले बुझिन् २४ करोड

बलिउड अभिनेत्री कंगना रनावतले हालै आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छन् । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वर्गीय जयललिताको बायोपिक फिल्ममा उनी शनिबार अनुबन्ध भएकी हुन् । उनले आफ्नो जन्मदिनको अवसरमा फिल्म साइन गरेकी हुन् । मार्च २३ बाट उनी ३२ वर्षमा लागेकी छन् । १९८७ मा हिमाचल प्रदेशको मन्डीमा उनको जन्म भएको थियो । भारतीय मिडियाका अनुसार, जयललिताको बायोपिक फिल्मका लाग...
नेपाल आइडललाई राउटेको ढाका टोपी

नेपाल आइडललाई राउटेको ढाका टोपी

भीमदत्तनगर, १० चैत । गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आउनुभएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आइपुग्नुभयो । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आउनुभएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी हुनुभएको हो । यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइड...
के श्रद्धा बन्दैछिन् नेपालकी बुहारी ?

के श्रद्धा बन्दैछिन् नेपालकी बुहारी ?

बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरे । अब यस्तो लाग्छ कि विवाहित सेलिब्रिटीको सूचीमा श्रद्धा कपुर पनि पर्ने भएकी छिन् । भारतीय मिडियामा आइरहेको खबर विश्वास गर्ने हो भने श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्ने भएकी छिन् । नवभारत टाइम्सका अनुसार श्रद्धा अर्को वर्षसम्म आफ्ना प...
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो । बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए । चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्य...
भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ मा सलमान र आलिया

भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ मा सलमान र आलिया

‘हम दिल दे चुके सनम’ को २० वर्षपछि भेट्रान निर्देशक सञ्जय लीला भन्साली र बलिउड सुपरस्टार सलमान खानबीच टिमअप भएको छ । यो भन्सालीको ड्रिम प्रोजेक्ट बताइएको छ । केही दिनदेखि फिल्मको नाम र लिड अभिनेत्रीलाई लिएर कयौं चर्चा चलिरहेको थियो । अब आधाकारिक रुपमा भन्सालीले सलमानको अपोजिटमा अभिनेत्री आलिया भट्टलाई कन्फर्म गरेका छन् । फिल्मकोे टाइटल पनि घोषणा गरिएको छ । फिल्मको नाम ‘इन्शाअल्लाह’ जुराइएको छ ।...
यी पाँच दक्षिण भारतका सुपरस्टार, जो बलिउड स्टारलाई दिन्छन् टक्कर

यी पाँच दक्षिण भारतका सुपरस्टार, जो बलिउड स्टारलाई दिन्छन् टक्कर

दर्शकमाझ बलिउड स्टार अभिनेताहरुको जति फ्यान फलोइङ छ, दक्षिण भारत ‍(साउथ) फिल्म उद्योगका अभिनेताहरु पनि कम छैनन् । साउथका अभिनेताहरुले आफ्नो अभिनय क्षमताका कारण बलिउडका स्टार अभिनेताहरुलाई समेत मात दिने गरेका छन् । आज हामी साउथका अभिनेतामध्ये ती पाँच जना सुपरस्टार अभिनेताको बारेमा चर्चा गर्दैछौं, जसले एउटा फिल्ममा अभिनय गरेबापत करोडौं रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । रजनीकान्त अभिनेता रजनीक...
सुदूरका गीतमा ‘र्याप’ को चर्चा

सुदूरका गीतमा ‘र्याप’ को चर्चा

भीमदत्तनगर, ४ चैत । ‘र्यापर’ तथा सङ्गीतकार राजेन्द्र भट्ट (मिष्टर आरजे)ले पछिल्लो केही वर्षयता सुदूरपश्चिमका देउडादेखि यहाँका मौलिकता झल्किने गीतहरुमा ‘र्याप’ मिसाउन थालेपछि यहाँको साङ्गीतिक बजार तातेको छ । काठमाडौँमा रहेर र्याप तथा सङ्गीत दिँदै आएका कञ्चनपुरको दोधारा चाँदनीका र्यापर राजेन्द्र भट्टले विगत चार वर्षयता सुदूरपश्चिमको भाषा (डोट्याली) लाई र्याप विधाबाट बजारमा ल्याउँदै आउनुभएको छ । ...