विनायो वादन प्रतियोगिता सुरु

विनायो वादन प्रतियोगिता सुरु
धनकुटा । किराँत राई साँस्कृतिक कलाकार संघले विनायो वादन खुल्ला प्रतियोगिता आयोजना गरेको छ । संघको १६ औं स्थापना दिवसको अवसर पारेर आइतवारबाट विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता सुरु गरिएको हो । कोङकोङमा (विनायो) किराँतीहरुको ऐतिहासिक बाजा भएकाले यसलाई संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले खुल्ला प्रतियोगिता आयोजना गरिएको किराँत राई साँस्कृतिक कलाकार संघका केन्द्रिय सदस्य ...

मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिता चैतमा

मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिता चैतमा
मोरङ । लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिए । प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कल...

करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

करिश्मा मानन्धरलाई महानायिकाको उपाधि
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो । करिश्मालाई राजेश हमालले महानायिका लेखिएको स्यास र क्राउनसमेत लगाइदिएका छन् । समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार मिन सागर लामा, गीतकार डा.भोला रिजाल लगायत व्यक्तिहरुलाईसमेत राष्ट्रिय सम्मान प्रद...

धनकुटाकी श्रेया मिस टिन इन्टरनेसनलको फाइनलमा

धनकुटाकी श्रेया मिस टिन इन्टरनेसनलको फाइनलमा
धनकुटा । धनकुटाकी श्रेया श्रेष्ठ मिस एन्ड मिस्टर टिन इन्टरनेसनल अनलाइन प्रतियोगिताको १२ औं शृङ्खलाको फाइनलमा पुगेकी छन् । मिस टिन नेपाल २०२० मा फस्ट रनर अपको रुपमा नेपाललाई प्रतिनिधित्व गरेकी १६ वर्षीया श्रेष्ठ प्रतियोगिताको फाईनलमा पुगेकी हुन् । श्रेयाले यो प्रतिस्पर्धा जित्दै नेपाल र नेपालीको नाम अन्तराष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा यो ब्युटी पिजेन्टलाई लिएको बताइन् । छथर जोरपाटी गाउँपालि...

सुमी र विजुलाई डान्सिङ वीथ द स्टार्सको उपाधि

सुमी र विजुलाई डान्सिङ वीथ द स्टार्सको उपाधि
काठमाडौं । डान्सिङ वीथ द स्टार्सको उपाधी सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । हिमालय टिभीबाट प्रशारण भएको डान्स रियालिटी शोको उपाधि मोक्तान र पार्कीको जोडीले जितेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख नगद पुरस्कार पाएका छन् । डान्स रियालिटी शोमा उत्कृष्ठ तीनमा सुमि मोक्तान र विजु पार्की (टिम सुभिजु), प्रियाना आचार्य ‘मुन्नी’ र सुभम भुजेल (टिम प्रियम) र बुद्ध लामा र केबिका खत्री (टिम बुद्धिका)...

नम्रता बनिन् मिस नेपाल

नम्रता बनिन् मिस नेपाल
काठमाडौं । काठमाडौंकी नम्रता श्रेष्ठले मिस नेपाल–२०२० को उपाधि जितेकी छन् । ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई उछिन्दै १९ बर्षीया श्रेष्ठले मिस नेपालको २६ औं संस्करणको ताज पहिरिएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड–२०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी छन् । बिजेता नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् भने मिस वर्ल्ड–२०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्य...

पुर्वेली म्युजिक अवार्ड: राईलाई दिर्घ सम्मान, दाहाललाई रंग पत्रकारिता पुरस्कार

पुर्वेली म्युजिक अवार्ड: राईलाई दिर्घ सम्मान, दाहाललाई रंग पत्रकारिता पुरस्कार
ईटहरी । गायक तथा संगितकार जितेन राईलाई लाईफ टाईम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । पुर्वेली मिडिया नेटवर्कको आयोजनामा ईटहरीमा शुक्रबार सम्पन्न रमपम पूर्वेली म्युजिक अवार्डमा राईलाई २५ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो । त्यस्तै पत्रकार गोपाल दाहाललाई ५ हजार राशिसहितको रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले उन...

सज्जाले जितिन् नेपाल आइडल सिजन–३ को उपाधि

सज्जाले जितिन् नेपाल आइडल सिजन–३ को उपाधि
काठमाडौं । मोरङको पथरीकी सज्जा चौलागाईंले नेपाल आइडल सिजन–३ को उपाधि जितेकी छन् । शुक्रबार साँझ नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि चुमेकी हुन् । यता, आईडलको फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जितेका छन् । दर्शकको भोट र निर्णायकको मूल्यांकनका आधारमा बिजेता छनौट गरिएको हो । उपाधिसँगै सज्जाले ५० लाख नगद पुरस्कार पाईन् भने फस्ट रनरअप ब...

‘सडक २’ ट्रेलर : विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा

‘सडक २’ ट्रेलर : विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा
एजेन्सी । बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ । उक्त फिल्मको ट्रेलरमा अहिलेसम्म १.१ करोडभन्दा बढी डिसलाइक आइसकेको छ । यसअघि विश्वमै सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमध्येमा दोस्रो नम्बरमा पप स्टार जस्टिन बीबरको थियो । उनको सन् २०१० मा आएको ‘बेबी’ गीतमा १.१६...

रमेशचन्द्र अधिकारीको धनकुटा चिनारी गीत सार्वजनिक

रमेशचन्द्र अधिकारीको धनकुटा चिनारी गीत सार्वजनिक
धनकुटा । गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुष...
error: Content is protected !!