संगालोखबर समाचार प्रभावः धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित) 

संगालोखबर समाचार प्रभावः धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित) 
धनकुटा, ६ असोज । धनकुटाको नासल चौकबाट गत आईतबारराति चोरी भएको मोटरसाईकल फेला परेको छ । धनकुटा नगरपालिका–६ नासल चौक स्थित घर नजिक पार्किङ गरेर राखिएको को.५ प. ३६६६ नम्बरको यमाहा कम्पनीको एफजेड मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको समाचार संगालोखबर डटकमले प्रकाशन गरेको थियो । संगालोखबरको उक्त समाचार पढ्ने पाठकले चोरी भएको मोटरसाईकल देखेर संगालोखबरको कार्यालयमा जानकारी गराएपछि मोटरसाईकल धनी...

धनकुटामा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु

धनकुटामा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु
धनकुटा, ६ असोज । धनकुटामा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयले आज बिहान कार्यक्रम गरी अभियानको सुरुवात गरेको हो । गृहमन्त्रीको ८४ वुँदे गृह प्रशासन सुधार कार्यक्रम अनरुप ‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’ नारासहित अभियान सुरु गरिएको हो । देशब्यापी रुपमा चलाईएको यो अभियानको थालनीका क्रममा धनकुटामा बिहान प्रभातफेरी निकालिएको थियो । त्यस...

कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाई: मन्त्री बस्नेत (भिडियोसहित)

कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाई: मन्त्री बस्नेत (भिडियोसहित)
धनकुटा, ५ असोज । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले पर्याप्त कर्मचारी नभएका कारण स्थानीय तहको सेवा प्रवाहमा कठिनाई भएको बताएका छन । प्रेस सेन्टरले बिहिबार धनकुटाको सुरभी होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन । स्थानीय तहका लागि कम्तिमा १६ हजार कर्मचारी आवश्यक पर्ने भएपनि नौ हजार मात्रले काम चलाउँनुपरेको उल्लेख गरे । कर्मचारी अभावकै कारण स्थानीय तह...

भीमनारायण गोल्डकप: साविक विजेता भुटानलाई हराउँदै झापा फाईनलमा (भिडियोसहित)

भीमनारायण गोल्डकप: साविक विजेता भुटानलाई हराउँदै झापा फाईनलमा (भिडियोसहित)
धनकुटा, ३० भदौ । साविक बिजेता फ्यान्स क्लव विआरसी भुटानलाई पराजित गर्दै झापाको विर्ता यूनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । शुक्रवार भएको दोस्रो सेमिफाईनलमा साविक बिजेता भुटानलाई ४–० गोलले हराउँदै झापा फाईनल पुगेको हो । खेल सुरुवातको २० औं मिनेटमा झापाका खमिर गिन्सन कन्दङ्वाले गोल गर्दै टिमको खाता खोले । ३४ औं मिने...

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)
धनकुटा, २८ भदौ । गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत पराजित गर्दै झापाको विर्ता युनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । स्थानीय टुडिखेलमा बुधबार भएको खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको वरावरी भएपछि खेल ट्राईवेकरबाट टुंग्याईएको हो । ट्राईवेकरमा ४–१ गोल अन्तरले झापा बिजयी बनेको हो । खेल सुरुवातको २१ औं ...

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)
धनकुटा, २७ भदौ । धनकुटामा मंगलबारबाट सुरु भएको १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वेलवारी एफ.सी. मोरङ विजयी भएको छ । घरेलु मैदानमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै मोरङले बिजयी सुरुवात गरेको हो । वेलवारी एफ.सी.का दिपक राईले खेल सुरुवातको ६ र १७ औं मिनेटमा लगातार दुई गोल गरे । वेलवारीकै निसान लिम्बुले २७ औ मिनेटमा गोल थप्...

धनकुटाका १६ बर्षे युवाले बनाएको पेट्रोल विनै गुड्ने वाईक यस्तो छ (भिडियो रिपोर्ट हेर्नुहोस्)

धनकुटाका १६ बर्षे युवाले बनाएको पेट्रोल विनै गुड्ने वाईक यस्तो छ (भिडियो रिपोर्ट हेर्नुहोस्)
सामान्यतया मोटरसाईकल पेट्रोल मार्फत गुड्ने भएपनि धनकुटाका १६ बर्षे एक युवाले पेट्रोल बिना नै गुड्ने मोटरसाईकल बनाएर यदाहरणीय काम गरेका छन । यसैबर्ष एसइइ परीक्षा उत्रिर्ण गरेका विवेक श्रेष्ठले चार्ज गरेर कुदाउँन सकिने मोटरसाईकल बनाएका हुन । कस्तो छ उनले बनाएको मोटरसाईकल ? संगालोखबरकर्मी रबिन कटेलले तयार गरेको रिपोर्ट हेर्नुहोस् ... यसअघि प्रकाशित यो समाचार पनि हेर्नुहोस्... धनकुटाका १६ बर्षे ...

धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)
धनकुटा, २२ भदौ । १४ औं निजामती सेवा दिवसको अवसरमा बिहिबार धनकुटामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रगतदान गरेका छन । नेपाल निजामती कर्मचारी संगठन धनकुटाले जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा निजामती कर्मचारीसहित अन्य ब्यक्तिले पनि रगतदान गरेका थिए । रक्तदान अघि धनकुटा बजारमा प्रभातफेरी निकालिएको थियो । भीमनारायण चौकबाट सुरु भएको प्रभातफेरी मदनचौकमा...

धनकुटामा यसरी मनाईयो तीज (भिडियोसहित)  

धनकुटामा यसरी मनाईयो तीज (भिडियोसहित)  
धनकुटा, ८ भदौ । धनकुटामा बिहिबार हर्सोउल्लासपूर्वक महिलाहरुले तीज पर्व मनाएका छन । तीजको अवसरमा जिल्ला सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवास, जीतपुर लगायत स्थानमा तीज बिशेष बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । तीजको अवसरमा धनकुटा सदरमुकामको भीमसेनथान, वीचबजार, हुलाकटोल, कागते लगायत स्थानमा तीज विशेष नाचगान कार्यक्रम गरिएको छ । भीमसेनथानमा रेडियो मकालु, धनकुटा महिला बचत तथा ऋण सहकारी स...

धनकुटामा ११ हजार मतदाता थपिए (भिडियोसहित)

धनकुटामा ११ हजार मतदाता थपिए (भिडियोसहित)
धनकुटा, ८ भदौ । धनकुटामा ११ हजार मतदाता थपिएका छन । साउन १ देखि भदौ ३ गतेसम्म गरिएको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ११ हजार ४ सय २७ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउँनेमा ५ हजार ८ सय ९६ पुरुष र ५ हजार ५ सय ३१ महिला रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन । साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालय...
error: Content is protected !!