‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट (भिडियोसहित)

‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट (भिडियोसहित)
धनकुटा, ६ भदौ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट भएका छन । धनकुटाको सामुदायिक भवनमा भएको दोस्रो चरणको पहिलो अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन । अडिसनमा गायन, नृत्य, अभियान लगायत बिधाका ८३ जना सहभागि थिए । उत्कृष्ठ प्रतियोगि छनौटका लागि सुरेन्द्र महते, सुर्य वालिङ, सरोज भुजेल र...

धनकुटामा यसरी मनाईयो रोपाईजात्रा (भिडियोसहित)    

धनकुटामा यसरी मनाईयो रोपाईजात्रा (भिडियोसहित)    
धनकुटा, २५ साउन । धनकुटामा पनि बुधबार रोपाईजात्रा पर्व मनाईएको छ । जिल्ला सदरमुकाममा नेवार समुदायले हर्सोउल्लासपूर्वक यो पर्व मनाएका हुन । रोपाईजात्रामा महिलाले परुषको पोषाक र पुरुषले महिलाको पोषाक लगाएर निश्किएका थिए ।  अनुहार नचिनिने गरी बिभिन्न रंग दलेर नेवार समुदायका बालबालिका देखि युवा युवतीले बजारका बिभिन्न भागको परिक्रमा गरेका हुन । गोरु जोतेको र धान रोपेको अभिनय गर्दै रोपाई जात्रा मनाईएक...

धनकुटामा पनि धुमधाम मनाईयो गाइजात्रा (भिडियोसहित)

धनकुटामा पनि धुमधाम मनाईयो गाइजात्रा (भिडियोसहित)
धनकुटा, २४ साउन । धनकुटामा पनि मंगलबार धुमधामका साथ गाइजात्रा पर्व मनाईएको छ । नेवार समुदायले धनकुटा बजारमा गाईजात्रा निकालेर धुमधामका साथ पर्व मनाएका हुन । बजारमा गाइजात्रा प्रदर्शनका लागि सवै स्थानबाट सिरवानीमा भेला भएर मदनचौक, हुलाकटोल, बीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे हुँदै टुडिखेलमा पुगेर जात्रा समापन गरिएको थियो । धनकुटामा गएको एक बर्षको अवधिमा मृत्यु भएका १९ परिवारले गाईज...

धनकुटामा कुकुर र विरालोको रोचक ‘फ्रेंडशिप डे’ (भिडियो)

धनकुटामा कुकुर र विरालोको रोचक ‘फ्रेंडशिप डे’ (भिडियो)
धनकुटा, २२ साउन । आईतबार मित्रता दिवस अर्थात ‘फ्रेंडशिप डे’ । धनकुटा–४ स्थित घलेगाउँमा आईतबार कुकुर बिरालोले रोचक तरिकाले ‘फ्रेंडशिप डे’ मनाएका छन । खगेन्द्र घिमिरेले कैद गर्नुभएको भिडियो हेर्नुहोस् ...

धनकुटामा दिनभर यस्तो रह्यो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा दिनभर यस्तो रह्यो बन्दको प्रभाव (भिडियोसहित)
धनकुटामा आईतबार दिनभर बन्दको प्रभाव यस्तो रह्यो, भिडियो हेर्नुहोस् ... धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहन गरेको बन्दका कारण आईतबार दिनभर धनकुटासहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आए...

महालक्ष्मी नगरमा एम्वुलेन्स सेवा सञ्चालन (भिडियोसहित)

महालक्ष्मी नगरमा एम्वुलेन्स सेवा सञ्चालन (भिडियोसहित)
धनकुटा, १३ साउन । धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित स्वर्गिय मित्रलाल–बिष्णुमाया पौडेल स्मिृती सेवा समाजले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । महालक्ष्मी नगरबासीलाई सहज बनाउँने उद्धेश्यले ल्याईएको एम्वुलेन्सको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले रिवन काटेर उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख नेपाल, महालक्ष्मी–७ नम्बरका वडाध्यक्ष रुद्र तुम्वा, जीतपुर प्राथ...

धनकुटामा यसरी भईरहेको छ मतदान (भिडियोसहित)

धनकुटामा यसरी भईरहेको छ मतदान (भिडियोसहित)
धनकुटामा जारी मतदानको भिडियो हेर्नुहोस्... धनुकटा, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए । झरीका कारण बिहान मतदानमा केही समस्या देखिएपनि मतदाताले झरीको परबाह नगरी उ...

धनकुटाका दुई स्थानमा सिलिण्डर बम विस्फोट (भिडियोसहित)

धनकुटाका दुई स्थानमा सिलिण्डर बम विस्फोट (भिडियोसहित)
धनुकटा, १२ असार । धनकुटाको साँघुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकामा अज्ञात समुहले बम बिस्फोट गराएको छ । साँघुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा सोमबार राति करिव ८ बजे सिलिण्डर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । यता धनकुटा नगरपालिका–६ मा पनि आईतबार राति बम बिस्फोट गराईएको थियो । सल्लेरीको आँखा अस्पतालमा रहेको निर्वाचन केन्द्र नजिक आईतबार राति करिव १० बजे बम बिस्फोट गराईएको हो । निर...

धनकुटाका सातै तह जित्ने कांग्रेस–एमालेको आ–आफ्नै दावी, माओवादी केन्द्र भन्छ ‘पहिलो पार्टी बन्छौ’(भिडियो)

धनकुटाका सातै तह जित्ने कांग्रेस–एमालेको आ–आफ्नै दावी, माओवादी केन्द्र भन्छ ‘पहिलो पार्टी बन्छौ’(भिडियो)
नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई यसो भन्छन, भिडियो हेर्नुहोस्... नेपाली कांग्रेस धनकुटाका सचिव बिजयसन्तोषी राई यसो भन्छन, भिडियो हेर्नुहोस्...   माओवादी केन्द्रका धनकुटा इन्चार्ज हेमराज भण्डारी यसो भन्छन, भिडियो हेर्नुहोस्....

महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)

महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)
नेकपा एमालेका तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयरका उम्मेदवार पर्शुराम नेपालले गरेको भाषणको भिडियो हेर्नुहोस्... मेयरका उम्मेदवार पर्शुराम नेपाललाई कार्यकर्ताले बोकेर नचाएको तस्वीरहरु हेर्नुहोस् ...
error: Content is protected !!