धनकुटामा यसरी मनाईयो छठ पर्व (भिडियोसहित)

धनकुटामा यसरी मनाईयो छठ पर्व (भिडियोसहित)
धनकुटा १० कात्तिक । धनकुटामा पनि आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिएको छ । यसअघि हिजो साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठको व्रत सुरु गरिएको थियो । बिशेष गरी तराई क्षेत्रमा मनाईने मिथिला सँस्कृतिमा आधारित छठ पर्व पछिल्लो केही बर्ष यता पहाडी जिल्ला धनकुटामा पनि मनाउँन थालिएको हो । तराईमा पुर्खौली घर भई बिभिन्न सिलसिलामा धनकुटामा बसोवास गर्दै आएका तथा धनकुटा कै स्थानीयले पनि श्र...

हिलेमा सांगीतिक माहोल तताउँदै गायिका इन्दिरा जोशी (लाईभ भिडियोसहित)

हिलेमा सांगीतिक माहोल तताउँदै गायिका इन्दिरा जोशी (लाईभ भिडियोसहित)
धनकुटा, ६ कात्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर धनकुटाको हिलेमा आज साँझ आयोजित हाउजी बिंगो खेल र साँस्कृतिक कार्यक्रममा गायिका इन्दिरा जोशीले सांगीतिक माहोल तताउँदै छन् । हिलेमा बन्दै गरेको कवड हल निर्माणमा सहयोगका लागि हिले ब्याडमिन्टन क्लवले आयोजना गरेको कार्यक्रममा गायिका जोशीसँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । यसैवीच हाउजी बिंगो खेलको बिजेताले यमाहाको स्कुट...

धनकुटामा यस्तो छ तिहारको झिलिमिली (भिडियोसहित)

धनकुटामा यस्तो छ तिहारको झिलिमिली (भिडियोसहित)
धनकुटा, २ कात्तिक । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी लक्ष्मीपूजा मनाईदैछ । उज्यालोको पर्व पनि भनेर चिनिने तिहारका कारण धनकुटा पनि झिलिमिली भएको छ । घर–घरमा बिभिन्न प्रकारका बत्ति बालिएका छन । झिलिमिली बत्तिले धनकुटा बजार क्षेत्र राती पनि दिउँसो झै देखिएको छ । धनकुटाको हिले, सिधुवा, पाख्रीवास, भेडेटार, जीतप...

धनकुटामा नेपाल संवतको मोटरसाईकल र्‍याली (भिडियोसहित)

धनकुटामा नेपाल संवतको मोटरसाईकल र्‍याली (भिडियोसहित)
धनकुटा, २ कात्तिक । नेपाल संवत् ११३८ को अवसर पारेर आज धनकुटामा मोटरसाईकल र्‍याली गरिएको छ । नेवा पुचः धनकुटाको आयोजना तथा हुलाकटोल समाजको संयोजनमा मोटरसाईकल र्‍याली गरिएको हो । स्थानीय चुवाको बोटबाट सुरु भएको मोटरसाईकल र्‍याली बजारका बिभिन्न भागको परिक्रमा गर्दै कर्मीटारमा पुगेर समापन भएको हो । हुलाकटोल समाजका सचिव सुनिल डंगोलका अनुसार चुवाको बोटबाट सुरु भएको मोटरसाईकल र्‍याली परिचयमोड, जि...

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै उल्टो जुलुश प्रर्दशन (भिडियोसहित)

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै उल्टो जुलुश प्रर्दशन (भिडियोसहित)
धनकुटा, ३१ असोज । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आज दवाव र ब्याङ्ग्यात्मक रुपमा उल्टो जुलुश प्रर्दशन गरेका छन । हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटानै उत्तम भएपनि सरकारले धनकुटालाई राजधानी नबनाउँने सड्यन्त्र गरिरहेको भन्दै जिल्लाबासीले दवाव र ब्याङ्ग्यात्मक रुपमा उल्टो जुलुश प्रदर्शन गरेका हुन । सरकारले उल्टो बुद्धि देखाएर अन्यत्रै राजधानी तोक्ने प...

धनकुटामा ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु, एक घाईते (भिडियोसहित)

धनकुटामा ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु, एक घाईते (भिडियोसहित)
धनकुटा, ३० असोज । धनकुटा नगरपालिका–१० पात्ले खोला नजिक सोमबार साँझ ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गंभीर घाईते भएका छन । ईटहरीबाट धनकुटा तर्फ आउँदै गरेको को.१२ प. ९८४९ नम्बरको मोटरसाईकल र विपरित दिसाबाट जाँदै गरेको को.२ त.३५२१ नम्बरको ट्याक्टर साँझ करिव ७ बजे आपसमा जुधेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाईकल चालक धनकुटा नगरपालिका–५ माझगाउँ तलघ...

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन दवाव (भिडियोसहित)

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन दवाव (भिडियोसहित)
धनकुटा, २९ असोज । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले दवावमूलक गतिबिधि गर्दै आएका छन । उनीहरुले गत शुक्रबारबाट आन्दोलन सुरु गरेर हरेक दिन दवावमूलक गतिविधि गर्दै आएका हुन । धनकुटाबासीले राजधानीको माग गर्दै जुलुशसहित प्रद्यानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन । त्यसपश्चात जिल्लामा प्रादेशिक राजधानीका बिषयमा अन्र्तक्रिया, भेला लगायत गरी राजधानीका लागि दवावमूलक कार्यक्रम जार...

धनकुटामा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग (भिडियोसहित)

धनकुटामा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग (भिडियोसहित)
धनकुटा, २८ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक शनिवार दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । तेह्रथुमबाट धरान जाँदै गरेको को.१ ख.४८८९ नम्बरको रेसम फिलिलि नामको यात्रुबाहक बसमा तार सट भएर आगो लागेको हो । गुडिरहेको बसमा अचानक आगो सल्किएर धुवाको मुस्लो निश्किएपछि यात्रुहरु अत्तालिएका थिए । चालकले बस रोक्नासाथ यात्रुहरुको भागाभाग भयो । लगत्तै पुगेको प्रहरी, स्थानीयबासी, यात्रु लगायतले के...

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन पहल हुँदैछ: मन्त्री थापा (भिडियोसहित)

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन पहल हुँदैछ: मन्त्री थापा (भिडियोसहित)
धनकुटा, ७ असोज । उद्योग मन्त्री सुनिलबहादुर थापाले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन पहल भईरहेको बताएका छन । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका थापाले धनकुटा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । काठमाण्डौमा बसेर राजनीतिक दलका नेतालगायतसँग आफ्नो क्षेत्रबाट सक्दो पहल गरिरहेको भन्दै उनले पहलले सार्थकता पाउँने विश्वास ब्यक्त गरे । हरेक हिसावले प्रादेशिक राजध...
error: Content is protected !!