बाढीपीडित उम्मेदवार भन्छन्- प्रहरीले धम्क्याउँदैछ, हामी कहाँ जाने ?

बाढीपीडित उम्मेदवार भन्छन्- प्रहरीले धम्क्याउँदैछ, हामी कहाँ जाने ?
सप्तरी, २ असोज । जिल्लाको तिरहुत गाउँपालिका २ मैनाकडेरी निवासी टुराई राम यसअघिको निर्वाचनमा धोती कुर्तामा सजिएर श्रीमतीलाई पनि सँगै लिई मत खसाल्न गएका थिए । उनी यस पटक न्यास्रो मुद्रामा मतदान गर्ने निर्णयमा पुगे । सोही ठाउँकी बृद्वा जलसीदेवी रामको अवस्था पनि टुराईभन्दा फरक रहेन । उनी पनि निराश भएरै मत हाल्ने अवस्थामा पुगिन् । बाढीपीडित जलसीले भनिन्- ‘पहिला घरमा सबैथोक हुन्थ्यो, हाँसीखुशीका साथ म...

संगालोखबरका प्रधान सम्पादक कटेलसहित दुई पत्रकार पुरस्कृत

संगालोखबरका प्रधान सम्पादक कटेलसहित दुई पत्रकार पुरस्कृत
धनकुटा, १ असोज । धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै संगालोखबरका प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकारलाई पुरस्कृत गरिएको छ । प्रतियोगिताभर उत्कृष्ट समाचार सम्प्रेषण गरेर योगदान पुर्याएको भन्दै आयोजकले संगालोखबरका प्रधान सम्पादक एवं प्रबन्ध निर्देशक कटेल र अन्नपुर्ण पोष्टका सम्वाददाता हरिबहादुर लम्जेल...

ब्वाईज यूनियनलाई भीमनारायण गोल्डकपको उपाधि (भिडियोसहित)

ब्वाईज यूनियनलाई भीमनारायण गोल्डकपको उपाधि (भिडियोसहित)
धनकुटा, १ असोज । ब्वाईज यूनियन काठमाण्डौंले धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात परेको छ । स्थानीय तल्लो टुडिखेलमा आइतबार भएको फाईनल खेलमा विर्ता यूनाईटेड झापालाई ट्राईवेकर मार्फत ३–२ गोल अन्तरले पराजित गर्दै ब्वाईज यूनियनले उपाधि जितेको हो । ब्वाईज यूनियनलाई जित दिलाउँन जय गुरुङ, आषिक थापा मगर र सेन्डिक गुरुङले गोल गरे । यता...

हतियारका धनी गाउँपालिका अध्यक्ष उम्मेदवार

हतियारका धनी गाउँपालिका अध्यक्ष उम्मेदवार
सप्तरी , १ अशोज । तस्बिरमा हतियारसहित देखिएका व्यक्ति कुनै अपराधी होइनन् । राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष उम्मेद्वार सतिषकुमार सिंह हुन् । उनले लामो समयदेखि इजाजत लिएर हतियार राख्दै आएका छन् । उनले यसअघि हतियार राखेको विषयमा चर्चा नभए पनि सोमबार चुनाव हुने भएपछि उनको चर्चा चुलिएको छ । प्रदेश नम्बर २ मा असोज २ गते अर्थात् सोमबार हुन गइरहेक...

भोजपुरमा अन्तरजातिय विवाह गर्नेलाई सम्मान

भोजपुरमा अन्तरजातिय विवाह गर्नेलाई सम्मान
भोजपुर , १ अशोज । भोजपुरमा अन्तरजातिय विवाह गर्नेलाई सम्मान गरिएको छ । दलित विकास समिति गोगनेले दलित र गैरहदलित सयुदायको अन्तरजातिय विवाह गर्ने सात जोडिलाई सम्मान गरेको हो । त्यस्तै दलित बिकास समितिमा रहेर विभिन्न समयमा काम गरेका पदाधिकारी चार जनालाई र २०४३ को पञ्चायतको निर्बाचनमा गोगनेको उपप्रधानपञ्चमा निर्वा्चित भएका स्वर्गीय लिलाधर दर्जीलाई मरणोपरान्त सम्मान गरिएको छ । त्यसैगरि २०५३ सालमा ग...

भन्सारमा तस्करीको नयाँ काइदा : सामान ओसारपसारमा अपाङ्ग प्रयोग

भन्सारमा तस्करीको नयाँ काइदा : सामान ओसारपसारमा अपाङ्ग प्रयोग
मोरङ, १ अशोज । बिराटनगरसँगै रहको जोगबनी नाकामा पछिल्लो समय अबैध सामान ओसारपसारमा अपाङ्गता भएका व्यक्तिको सख्या बढेको छ । अपाङ्गता भएकालाई दयाभावको बहानामा भन्सार चेकजाँच फितलो बनाउँदा अवैध ओसारपसारमा उनीहरुको संख्या बढ्न पुगेको हो । उनीहरुले बिराटनगर भन्सारको यात्रु शाखामार्फत न्युन राजस्व तिरेर अधिक समान ट्राइसाइकलमा भन्सार पास गराउने गर्दछन् । तीन बर्षदेखी ओसारपसारमा संलग्न बिराटनगर १८ का ३...

प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने
ताप्लेजुङ, १ अशोज ।प्रदेश नं १मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन न...

भीमनारायण गोल्डकपको आज फाइनल, उपाधिका लागि ब्वाईज यूनियन र विर्ता यूनाईटेड भिड्दै

भीमनारायण गोल्डकपको आज फाइनल, उपाधिका लागि ब्वाईज यूनियन र विर्ता यूनाईटेड भिड्दै
धनकुटा, १ असोज । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । स्थानीय टुडिखेलमा अपरान्ह हुँने फाईनलमा गोल्डकपको उपाधीका लागि ब्वाईज यूनियन काठमाण्डौं र विर्ता यूनाईटेड झापा आम्नेसाम्ने हुँदैछन । क्वाटर फाईनलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत ४–१ गोल अन्तरले पराजित गर्दै र सेमिफाईनलमा साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानल...

धनकुटामा पत्रकार र भीमनारायण गोल्डकप आयोजकवीच मैत्रीपूर्ण फुटवल

धनकुटामा पत्रकार र भीमनारायण गोल्डकप आयोजकवीच मैत्रीपूर्ण फुटवल
धनकुटा, ३१ भदौ । धनकुटामा आज भीमनारायण गोल्डकप आयोजक समिति र पत्रकारहरुवीच मैत्रीपूर्ण फुटवल खेल खेलिएको छ । स्थानीय टुडिखेलमा अपरान्ह भएको खेलमा ६–३ गोल अन्तरले गोल्डकप आयोजक टिम बिजयी भएको छ । मध्यान्तरअघि गोल्डकप आयोजक टिमले ४–० ले अग्रता लिएको थियो । मध्यान्तरपछि पत्रकारको टिमले ३ गोल र आयोजक टिमले २ गोल गरेको हो । खेलमा आयोजक टिमको तर्फबाट गोल्डकपका संरक्षक एवं सांसद मनोहर नारायण श्रे...

ओखलढुंगामा खोलाले बगाएर एकको मृत्यु

ओखलढुंगामा खोलाले बगाएर एकको मृत्यु
ओखलढुंगा, ३१ भदौ । ओखलढुंगाको मोलुङ गाउँपालिकामा खोलाले बगाएर एक जनाएको ज्यान गएको छ । ज्यान जानेमा मोलुङ ८ निवासी अन्दाजी ४८ बर्षिय केशब राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंंगाले जनाएको छ । स्थानीय पोक्तिङ खोलामा शुक्रबार बेलुका पाहा मार्न निस्केका राईलाई शनिबार बिहान करिब ३ बजे तिर मृत अवस्थामा फेला पारेको ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले  बताए ।  उनको शवलाई हराएको स्थानबाट झन्डै ५...
error: Content is protected !!