- डम्बर रोगु

स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले विगत लामो समय देखी स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको स्थायित्व, बृत्ति विकास र पेशागत समानताको लागि विभिन्न सेवा सुविधाको माग राखेर पटक–पटक आन्दोलन गर्दै आएका छन् । त्यसैले यही माघ २७ गते देखि चरणबद्ध रुपमा संचालन भएको कार्यालयबाट सेवा ठप्प बनाउने आन्दोलन भने पहिलो होईन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!